मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीमा रूपान्तरणका लागि तोसिमाका चार सुझाव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीमा ‘रिफर्मेसन’ (रूपान्तरण) को माग गर्दै एक खुल्ला पत्र लेखेकी छन् । उनले पार्टीका संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै...