बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

तामाङले संसद्‌मा प्रकाशमानविरोधी अभिव्यक्ति दिएको विषय कांग्रेस बैठकमा उठ्यो

काठमाडौँ । सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले प्रतिनिधिसभा बैठकमा संसद्को आगामी कार्यकालमा प्रकाशमान सिंहलाई देख्न नपरोस् भन्दै बोलेको विषय नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उठेको छ ।  तामाङले वर्तमान केपी शर्मा...