क्याम्प नाउ । साबिक विजेता बार्सिलोनाले रेसिङ सान्तान्डेरविरुद्धको कठिन खेल जित्दै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। दोस्रो डिभिजनको टोली सान्तान्डेरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले सङ्घर्षपूर्ण जित...