बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तामा बस्नेहरूका गतिविधिले जनतामा असन्तुष्टि बढेको बताएका छन् । उनले अहिले राम्रो काम नगरेका कारण गणतन्त्रप्रति कोही सन्तुष्ट हुन नसकेको र...