काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नियमित केन्द्रीय समिति बैठक सम्पन्न भएको एक महिनामै आकस्मिक बैठक बोलाएको हो । जेनजी विद्रोह पछिको...