सुर्खेत । कर्णालीमा शिक्षासम्बन्धी योजना तथा कार्यक्रम हेर्ने सामाजिक विकास मन्त्रालय हो । यस्तै, अन्य भवन निर्माणसम्बन्धी योजना भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट हुने गरेका छन् । तर कर्णालीको...