वासिङ्टन डिसी । रिपब्लिकन नेतृ निक्की हेली आफ्नो गृह राज्य साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवारको चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी छिन् । साउथ क्यारोलिनामा ट्रम्पसँग हारेपछि निक्की हेलीले सामाजिक...