शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ईलामको फिक्कलमा वित्तिय साक्षरता फैलाउँदै सिद्धार्थ बैंक

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा यही असोज ६ गते फिन लिट नेपालसँग सहकार्य गर्दै ईलामको फिक्कलमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको   छ । ...