बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काराबागविरुद्ध न्युक्यासल ३–२ गोल अन्तरले विजयी

काठमाडौँ । इंग्लिस क्लब न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको छ । प्लेअफको दोस्रो लेगमा बुधबार भएको खेलमा अजरबैजानको क्लब काराबाग एफकेलाई ३–२ गोल अन्तरले पराजित...