शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा ५ जना नियुक्त, ७ दिनभित्र नियुक्ति लिन मन्त्रालयको आह्वान

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुल्ला प्रतिस्पर्धाबाट पाँच जनालाई नियुक्त गरेको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४...