बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

कुलमानले भने– उद्योगीहरूले बक्यौता रकम नतिरेसम्म विद्युत् जोड्न सकिँदैन

काठमाडौँ । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेका उद्योगहरूको लाइन काटेको छ । विद्युत् प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको...