शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

‘कुलिङ पिरियड’ को प्रावधानबाट पछि हट्दैनौँ : खतिवडा

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।  बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै...