बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल सक्न विभिन्न शक्ति लागेका छन्, त्यसमा हाम्रा साथीहरू प्रयोग भए : डा.शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्णबहादुर खड्कालाई सचेत गराउने अनुशासन समितिको निर्णय सुन्दा दुःख लागेको तर डराउनुपर्ने केही नभएको बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको...