सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।  पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित...