आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाद्वारा जेनजीको आन्दोलनमा घाइतेको उपचार र व्यवस्थापन सम्हाल्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाइ रहेको छ। यसका लागि महानगरले व्यवस्थापन टोली, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिरहेको छ। महानगरपालिकाले जारी गरेको सूचना अनुसार,...