हेटौँडा । दोलखाका प्रमुख राजनीतिक दलहरूले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति क्षति हुँदा सुरक्षा निकायहरू मूकदर्शक बनेका भन्दै आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी...