भेनेजुएलाका रक्षामन्त्रीले ३ जनवरीमा राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसको अपहरणका क्रममा अमेरिकाले आफ्नो देशलाई ‘हतियारको प्रयोगशाला’ को रूपमा प्रयोग गरेको आरोप लगाएका छन्। भेनेजुएलाको पत्रिका एल युनिभर्सलका...