बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

चीनमा शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

बेइजिङ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनको बजार हालैका महिनामा वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।  ...