काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीमा दुई समूहबिच झडप हुँदा सोमबार अभय गोलेको मृत्यु भयो । ढुंगेअड्डा बस्ने २२ वर्षीय गोलेको हत्यामा संलग्न आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।...