बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अर्थ

बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोजेको बताएका छन् ।  बुधबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको पूर्वाधार क्षेत्र र कार्यान्वयन