काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘तिम्रो मायाँमा’ सार्वजनिक गरिएको छ । रोमान्टिक शेलीको गीतमा प्रेममा परेपछि एक युवतीको मनमा उब्जिने विभिन्न भावनामा समेटिएको छ । गीतमा आकाश केएमको शब्द तथा संगीत छ ।
नयाँ दिल्ली । दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को बक्स अफिसमा रफ्तार मत्थर हुने कुनै संकेत छैन । फिल्मले यतिबेला धुँवाधार कमाई गरिरहेको छ । भारतमा...
मुम्बई । शाहरुख खान स्टारर फिल्म ‘कल हो ना हो’ र करिश्मा का करिश्मा जस्ता टिभी शोमा देखिएकी झनक शुक्लाले विवाह गरेकी छन् । उनले आफ्नो लामो समयका प्रेमी स्वप्निल...
मुम्बई । बलिउड अभिनेत्री राधिका आप्टे १२ वर्षपछि उनी आमा बनेकी हुन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनले सामाजिक संजाल इष्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै आफू...
काठमाडौँ । हास्य कलाकारको छवि बनाएका जितु नेपाल पछिल्लो समय ठुलो पर्दामा राम्रै छाइरहेका छन् । गत दसैँमा उनको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ आएको थियो । यो पुस...
काठमाडौँ । सिनेपाल स्टुडियो, भैँसेपाटीमा यतिबेला ‘फिल्म मेकिङ मास्टर क्लास’ चलिरहेको छ । चलचित्र विकास बोर्डको आयोजनामा गत २८ गते शुक्रबारबाट सुरु भएको कार्यशाला ५ दिन अर्थात् पुस २ गतेसम्म...
काठमाडौँ । अभिनेता नाजिर हुसेनको लेखन तथा निर्देशन रहेको नाटक ‘हरि हजुरबा’ पुस ४ गतेदेखि २८ गतेसम्म मञ्चन हुने भएको छ । थापागाउँस्थित मण्डला नाटक घरमा मञ्चन हुने नाटकमा नाजिर...
काठमाडौँ । ग्लाम नेपाल इन्टरनेशनलको चौंथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा मोडलहरूले शनिवार बेलुकी क्याट वाक गरेका छन् । काठमाडौँको याक एण्ड यति होटलमा आयोजना गरिएको फेसन सोमा एक दर्जन...
काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ । ...
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टरसँगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउनेछ। बिन्दबासिनी क्रिएसनको ब्यानरमा...
काठमाडौँ । महानगर दिवसका विगत कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिकाले यस वर्ष सङ्गीत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मौलिक खाना तथा पेय पदार्थका स्टल राखिएका छन् । एक वडा एक...
मुम्बई । सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा तीन भारतीय स्टार मात्रै...
काठमाडौँ । फिल्म निर्देशक विकास घले गुरुङ लिखित नृत्य सम्बन्धी पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच नेपाल...
हैदराबाद । हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को एक सिनेमा हलमा प्रदर्शनका...
काठमाडौँ । फिल्म ‘कर्मा’को छायाङ्कन सुरु भएको छ । दाङको घोराहीबाट शुक्रबारबाट फिल्मको छायाङ्कन सुरु भएको हो । ४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने फिल्मका निर्देशक सौरभ...
काठमाडौँ । फिल्म ‘खुस्मा’को लोकप्रिय गीत ‘रुकुम मैकोट’ युट्युबको ग्लोबल ट्रेन्डिङमा धेरै रहन सफल भयो । गीतले सफलता प्राप्त गर्नुमा शब्द, सङ्गीत र स्वरको अलावा यसको कोरियोग्राफीलाई पनि लिइएको छ...
हैदराबाद । अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् । हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो । त्यसको केही समयपछि...
हैदराबाद । ‘पुष्पा–२’ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा तेलंगाना उच्च अदालतले अभिनेता अल्लु अर्जुनलाई जमानत दिएको छ । यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको व्यवसाय उकालो लागेको छ । व्यवसाय बढेसँगै फिल्म निर्माण र चलचित्र घर पनि बढेको विभिन्न तथ्याङ्कले देखाउँछ । फिल्मको व्यवसाय र निर्माण बढेपछि फिल्मको प्रदर्शन...
मुम्बई । यतिबेला रश्मिका मन्दाना फिल्म ‘पुष्पा २’ को सफलताको मजा लिइरहेकी छिन् । अब अभिनेत्री चाँडै सलमान खानको फिल्म सिकन्दरमा देखिने छिन् । हालै रश्मिकाले फिल्मको सुटिङको क्रममा एउटा...
काठमाडौँ । बक्स अफिसमा पुष्पा २ ले तहल्का मच्चाइ रहँदा अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनलाई पुष्प २ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु...
काठमाडौँ । भारतीय अभिनेत्री (साउथ अभिनेत्री) कीर्ति सुरेश विवाह बन्धनमा बाँधिएकी छन् । उनले बिहीबार प्रेमी एन्टनी थाटिलसँग विवाह गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । थाटिलसँग बिगत १५...
काठमाडौँ । विवाहित, एकल महिला तथा एकल आमाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता ‘मिसेस भोग नेपाल २०२५’को अडिसन शनिबार हुने भएको छ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चाहने...
नयाँदिल्ली । साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको...
काठमाडौँ । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’ सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुर्याउन हालको प्रविधिमा रुपान्तरण गरी...
काठमाडौँ । १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस फिल्मको निर्देशन गरेका हुन् । बिहीबार सम्पन्न महोत्सवमा देवी...
काठमाडौँ । प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायत करिब आधा दर्जन सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । शनिबार (१४...
काठमाडौँ । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । आयोजकले अभिनयका बादशाह भनेर चिनिने नीर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्मालाई ‘एक्टिङ...
काठमाडौँ । अभिनेत्री रेखा थापाले प्रेमी–प्रेमिकाको मिलन भएका धेरै फिल्ममा अभिनय गरिन् । कतिपय फिल्ममार्फत परिवार फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्ने सन्देश समेत बाँडिन् । रिल लाइफ (फिल्मको पर्दा)मा जस्तो...
काठमाडौंँ । निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो । अभिनेता...
काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय उकालो लागेसँगै निर्माण पनि बढ्न थालेको छ । अचेल दैनिकजसो फिल्म निर्माण घोषणा, छायाङ्कनका समाचार देख्न र सुन्न पाइन्छ । कलाकारदेखि प्राविधिकसम्म धेरैजसो व्यस्त...
काठमाडौँ । गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कले किनेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका...
काठमाडौँ । चर्चित गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बागलुङ बुर्तीवाङ्गमा’ सार्वजनिक भएको छ । शब्द समेत गायक छन्त्यालकै रहेको गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन । गीतमा...
नयाँ दिल्ली । इन्टरनेट मुभिज डाटाबेस अर्थात् आईएमडीबीले २०२४ को शीर्ष १० भारतीय वेब सिरिज घोषणा गरेको छ। थिएटरहरू जस्तै धेरै वेब सिरिजहरू विभिन्न ओटीटी प्लेटफर्महरूमा रिलिज भएका छन्।...
नयाँ दिल्ली । पुष्प २: द रुल रिलिजपछि बक्स अफिसमा सफल बन्दै गएको छ । यस फिल्ममा अल्लु अर्जुनले रातो चन्दन तस्करी गर्ने पुष्पराजको भूमिका निर्वाह गरेका छन् । ...
काठमाडौँ । नेपाली गीतसङ्गीतमा ‘र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार...
काठमाडौँ । चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज "द लास्ट ट्रिप" ( अन्तिम यात्रा ) को टिजर यही क्रिसमसको दिन स्ट्रिमिङ हुने भएको छ । पोस्टर...
काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ । फिल्म आगामी २१ डिसेम्बरमा माल्टाको ग्यालेरिया सिनेमा हलमा प्रदर्शन हुन लागेको निर्देशक वसन्त निरौलाले बताए । ...
काठमाडौंँ । कमेडियन हिक्मत महराको निधन भएको छ । महराको सडक दुर्घटनाका कारण निधन भएको हो । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४,...
काठमाडौँ । सुदीप भूपाल सिंहको निर्देशनमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण भएको छ । निर्माण युनिटले छायाङ्कन पुरा गरेर सम्पादनमा गएपछि फिल्म निर्माण भएको जानकारी दिएको हो...
काठमाडौँ । केही दिन अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको विभिन्न व्यक्तिहरूबाट शुभकामना मिलिरहेको छ । यस्तैमा बलिउड अभिनेता सञ्जय दत्तले पनि उनलाई वैवाहिक जीवनको शुभकामना दिएका...