शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

सञ्जय दत्तले दिए गायिका स्मितालाई शुभकामना

काठमाडौँ । केही दिन अगाडि विवाह बन्धनमा बाँधिएकी गायिका स्मिता दाहाललाई वैवाहिक जीवनको विभिन्न व्यक्तिहरूबाट शुभकामना मिलिरहेको छ । यस्तैमा बलिउड अभिनेता सञ्जय दत्तले पनि उनलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । अभिनेता सञ्जय