मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

खतरामा अक्षय कुमारको स्टारडम, कोभिड यता ९ फिल्म फ्लप

नयाँ दिल्ली । बलिउड अभिनेता अक्षय कुमारको स्टारडम खतरामा परेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनयता बक्स अफिसमा अक्षयको कयौँ  फिल्म फ्लप वा डिजाष्टर साबित भएका छन् । उनको पछिल्लो फिल्म सरफिरा पनि