बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बेसहारा बुवा आमाको कथामा बन्यो ‘लापत्ता सन्तान’

काठमाडौँ । विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवा आमाको कथामा सर्ट फिल्म ‘लापत्ता सन्तान’ निर्माण भएको छ । रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको फिल्ममा रश्मी भट्ट, ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, सबिना राउत,...