‘सर, अहिले नै भिडियो कुराकानी नगरौँ है,’ रातोपाटीका लागि कुराकानी गर्ने प्रस्ताव राख्दा कलाकार राजु मास्टर सुरुमा पन्छिन खोजे । ‘भिडियो अलि पछि गरौंला अहिले अनलाइनका लागि मात्र छोटो कुराकानी गरौँ न त,’ थापागाउँको एक
काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’ पुनः रेकर्ड भएको छ । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका...
मुम्बई । हास्य कलाकार भारती सिंह अस्पतालमा भर्ना भएकी छिन् । उनको पित्तथैलीमा पत्थरी देखिएको थियो जसका कारण अपरेशनको आवश्यकता परेको हो । उनी विगत तीन दिनदेखि पेट दुखेको गुनासो गर्दै...
काठमाडौँ । आज शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा पहिलो दिन उत्कृष्ट व्यापार गरेको छ । विराटनगर, इटहरी, बिर्तामोड र दमकस्थित हलमा फिल्मले दर्शकको साथ पाएको हो । ...
नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म टक्सिकबाट करीना कपूर खान पान इन्डिया स्तरमा डेब्यु गर्न तयार थिइन् । करीनाले केजीएफ स्टारसँग काम गर्न लागेको भन्दै गत वर्षदेखि उनको...
काठमाडौँ । फिल्म ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक भएको छ । गायक, संगीतकार तथा गीतकार नरेन लिम्बुको सुपरहिट गीतलाई फिल्ममा समेटेको हो । स्रोताले निकै मन पराएको...
काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने संघर्षको कथा निर्माण भएको फिल्म ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ । यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मका...
काठमाडौँ । कमेडियन प्रेम विश्वकर्मा यतिबेला सामाजिक संजालमा चर्चामा छन् । ‘कमेडी च्याम्पियन सिजन ३’को बिहीबारको एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको गेटअफमा प्रस्तुति दिएपछि उनको चर्चा चुलिएको हो । पूर्वराजाको...
नयाँ दिल्ली । बलिउड अभिनेता आयुष शर्माको एक्सन थ्रिलर फिल्म ‘ रुसलान’ले बक्स अफिसमा खासै जादु देखाउन सकेन । रिलिज भएको एक साता भइसक्दा पनि फिल्मले हलमा दर्शक पाउन सकेको...
नयाँ दिल्ली । भारतीय कमेडी शो कपिल शर्मा शोकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया...
नयाँ दिल्ली । भारतीय कमेडियन कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ भर्खरै नेट्फिक्समा प्रसारण हुन लागेको थियो । यहिबेला कपिलका फ्यानहरूका लागि दुःखद खबर आएको छ । कपिलको यो...
काठमाडौँ । गायिका अञ्जु श्रेष्ठको स्वर रहेको गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको सङ्गीत छ । आफ्नो बुबाको सम्झनामा गायिका...
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार यश यतिबेला आफ्नो आगामी फिल्म ‘टक्सिक’का कारण चर्चामा छन् । फिल्मबारे लगातार नयाँ अपडेटहरू आइरहेका छन् । कहिले फिल्मको कथा त कहिले कलाकारको चर्चाले...
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुत फिल्म निर्देशन गर्ने भएका छन् । उनले आफ्नो लेखन तथा निर्माण रहने गरेर एक फिल्मको तयारी गरेका छन् । जसमा निर्देशनको अलवा अभिनय...
नयाँ दिल्ली । पछिल्लो केही समययता डन–३ चर्चामा छ । कसैले फिल्मको सुटिङ पछाडि सरेको बताइरहेका छन् भने केहीले फिल्म बन्दै भएको भनिरहेका छन् । यिनै हल्लाहरू बिचमा फिल्मबारे नयाँ...
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि, देशभरका हल ‘मनसरा’ले मात्र पाएको छैन...
काठमाडौँ । गीतकार दयाराम पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन् । नेपाल सङ्गीत उद्योग संघले राजधानीमा आयोजना गरेको ‘विश्वनाथ केडिया तेस्रो अमिन म्युजिक अवार्ड २०२४’मा पाण्डेले आधुनिक गीत रचना...
काठमाडौँ । भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा....
नयाँदिल्ली । बलिउडका सुपर स्टार सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्टमा मे १४ मा गोलीबारीको घटनामा समातिएका अरोपीमध्ये एकको हालै मृत्यु भएको छ । गोली प्रहारका आरोपीहरूलाई पेस्तोल दिएका भनिएका अनुज...
नयाँ दिल्ली । भारतमा यतिबेला लोकसभाको निर्वाचन जारी छ । यहिबेला हिमाञ्चल प्रदेशको मन्डी लोकसभा सिटको निकै चर्चा भइरहेको छ । बलिउड अभिनेत्री कंगना रनौत यहाँबाट भाजपाको तर्फबाट चुनाव लड्दैछिन्...
काठमाडौंँ । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले फिल्म ‘ऐरी’ मा काम गर्ने पक्का भएको छ । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार अभिनय बिषयमा सम्झौता भएको हो ।...
नयाँ दिल्ली । बहुप्रतिक्षित फिल्म ‘कृष–४’ को चर्चा सामाजिक सञ्जालमा यतिबेला चर्किएको छ । ‘कृष’ मा बलिउड अभिनेता ऋतिक रोशनले कृषको भूमिका निर्वाह गर्दै आएका छन् । उनी फिल्ममा सुपरहिरोको...
काठमाडौँ । नेपालमा स्वदेशी र विदेशी गरेर वार्षिक डेढ सयदेखि दुई सय वटासम्म चलचित्र प्रदर्शनमा आउने गरेका छन् । प्रदर्शनमा ल्याउनु अघि सबै चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)...
काठमाडौँ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसारा’ प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिङ मलमा आयोजित प्रिमियरमा कलाकर्मी तथा रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा निर्देशक निश्चल...
काठमाडौंँ । वैशाख २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’ युनिट अहिले मोफसल यात्रामा छ । फिल्मको प्रचार गर्ने उद्देश्यले बुधबार बिहान मोफसल यात्रामा निस्किएको टिमले बुधबार साँझ...
काठमाडौँ । सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ । बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन् । जसका लागि उनले रजनीकान्तसँग सम्झौता...
लन्डन । गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्मा ‘इनर मेलोडी फर इनर पिस’ लाइभ कन्सर्टको लागि बेलायत आइपुगेकी छन् । मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मे ५ मा बेलायतको...
काठमाडौँ । ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि डाक्टर आयुष्नोभा ढुंगानाले जितेकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’मा उनले शो उपाधि प्राप्त गरेकी...
मुम्बई । सलमान खानको घरबाहिर गोली प्रहार गरेको आरोप लागेका अनुज थापानले प्रहरी हिरासतमा आत्महत्या गरेको विषयमा परिवारका सदस्यले प्रश्न उठाएका छन् । अनुजका भाइ अभिषेकले प्रहरीले उनको हत्या गरेको...
नयाँ दिल्ली । भारतीय सिनेमाको इतिहास सय वर्षभन्दा धेरै पुरानो छ । यस अवधिमा भारतीय फिल्म उद्योगले लाखौं फिल्म बनाइसकेको छ । तर गएको केही वर्षमा उद्योगमा कयौँ नयाँ कीर्तिमान...
नयाँ दिल्ली । हिन्दी फिल्ममा खलनायकलाई पनि निकै महत्त्वपूर्ण मानिन्छ । एउटा फिल्मलाई जीवन्त बनाउन दमदार भिलेन पनि पर्याप्त भएको केही फिल्मले साबित गरिसकेका छन् । आफ्नो अभिनय कलाले...
नयाँदिल्ली । बाहुबली भारतीय सिनेमाको सर्वाधिक हिट फिल्ममध्ये पर्दछ । यो फिल्मले दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषा बोलिने भेगमा मात्रै नभएर विश्वभर नै छुट्टै पहिचान दिन सफल भयो । ...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको सम्बन्धी घटनामा पक्राउ परेका आरोपी अनुज थापनको मृत्यु भएको छ । अभिनेताको बान्द्रास्थित घरबाहिर गोलीबारी गर्नेहरूलाई हतियार दिएको आरोपमा अनुजलाई...
काठमाडौँ । फिल्म ‘लेबर’ निर्माणको घोषणा गरिएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पूर्णेन्दु के झाले फिल्मको घोषणा गरेका हुन् । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण...
काठमाडौँ । गीतिसंग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक भएको छ । ज्योति कोइरालाको उक्त गीतिसंग्रह मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला, लोकगायक बम बहादुर कार्की लगायतले बुधबार एक...
काठमाडौँ । शान्तीला तामाङ नेपाली फिल्म ‘खजुरे ब्रो’मा डेब्यु गरेकी अभिनेत्री हुन् । यसअघि भारतको दार्जिलिङमा निर्माण भएका ‘आरम्भ’, ‘आप्पा’ लगायतका फिल्म अभिनय गरेकी उनी पछिल्लो समय नेपाली चलचित्र ‘खजुरे...
काठमाडौँ । मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । मानवसेवा आश्रम सहयोगार्थ कन्सर्टमा...
काठमाडौँ । केही समयअघि मात्रै अस्ट्रेलिया, दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहौल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ले अब युएइको दुबईमा बृहत कन्सर्ट गर्ने भएको छ । युएईस्थित बर...
नयाँ दिल्ली । अरशद वारसीको फिल्म जोली एलएलबी र अक्षय कुमारको फिल्म जोली एलएलबी २ ले दर्शकहरुबाट अपार माया पायो । मेकरहरू फिल्मको तेस्रो भाग बनाउँदैछन् । यो फिल्ममा अघिल्ला...
काठमाडौँ । आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘पुजार सार्की’ । आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का मुख्य भूमिकामा रहेको फिल्म टोकियोसहित जापानका ३ दर्जन सहरमा...
नयाँ दिल्ली । अभिनेत्री रुपाली गांगुली भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छन् । दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् । ‘जब म विकासको...