वाशिङटन डीसी । अमेरिकी गायिका टेलर स्वीफ्टको डिपफेक फोटोले यति बेला अमेरिका तरङ्गित बनेको छ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएका स्वीफ्टको पोर्नोग्राफिक तस्बिरले गएको साता विश्वभर हङ्गामा मच्चायो । ती नक्कली तस्बिरहरू एक्स
काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दिया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् । निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का...
इस्लामावाद । पाकिस्तानी गायक राहत फतेह अली खानबारे सनसनीपूर्ण समाचार बाहिर छ । ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पल हानिरहेका देखिन्छन् । टेबलमा...
काठमाडौँ । अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि नै फष्टलुक्स सार्वजनिक...
काठमाडौँ । फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो । साम्पाङको चरित्रको छायाङ्कन सकिएको...
काठमाडौँ । प्रवासमा रहेर गायन मार्फत अनवरत रूपमा नेपाली गीतसङ्गीतमा क्रियाशील नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गीत गायनमा आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन्...
काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा...
काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ । फाउण्डेसनको...
काठमाडौँ । नेपाली फिल्मका नियमित दर्शक अहिले निराश छन् । किनभने गत पुस २९ मा रिलिज भएको ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’पछि उनीहरूले नयाँ फिल्म हेर्न पाएकै छैनन् । ...
मुम्बई । बलिउड अभिनेता बबी देओलको आज ५५ औं जन्मदिन हो । गत वर्ष बबीले आफ्नो करियरकै सबैभन्दा ठूलो सफलता हात पारेका थिए । फिल्म ‘एनिमल’ मार्फत उनले आफ्नो २८...
काठमाडौं । गायिका बबिना भट्टराईको नयाँ कोसेली 'पिरतीको गीत' सार्वजनिक भएको छ । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली सङ्गीत बजारमा...
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान...
मुम्बई । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ अहिले चर्चामा छ । यस फिल्ममा राम, सीता र रावणको पात्र फाइनल भइसकेका छन् । नितिश तिवारीले हालै फिल्ममा विभिषणको भूमिकाका लागि...
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् । देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर...
काठमाडौँ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नुपर्ने उल्झनलाई रमाइलो ढङ्गले...
काठमाडौँ । लोक गायक अर्जुन सापकोटाले नयाँ गीत ‘न सोध पिर के को ?’ सार्वजनिक गरेका छन् । गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गीतको भिडियोमा...
काठमाडौँ । यतिबेला नेपाली फिल्म क्षेत्रमा ‘एक्टर’ र ‘अक्टोर’बारे विवाद चुलिएको छ । राजन भुसालले प्रदीप खड्का र आना शर्मालाई लिएर बनाउन लागेको फिल्म ‘अक्टोर’लाई ‘एक्टर’ भनियो भनेर विवाद देखिएको...
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फाइटरले शुक्रवार शानदार ओपनिङ गरेको छ । अनिल कपुर र करण सिंह ग्रोवरको समेत मुख्य भूमिका रहेको फिल्मको कहानी पाकिस्तानको आतंकवादी समूहमाथि...
काठमाडौँ । अभिनेत्री केकी अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको चर्चाको कारण रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ जज अनुबन्धित भएको छ । जजमा उनको प्रवेशलाई सामाजिक सञ्जालमा...
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ तथा विपक्षी एमालेका एक जना निर्वाचित भए । निर्वाचनबाट राष्ट्रिय सभा...
काठमाडौँ । म्युजिक भिडियो निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा उनले ‘राम नाम सत्य’ फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको...
काठमाडौँ । गायिका उमा श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘के भुल गरेथे र मैले’ सार्वजनिक भएको छ । अर्जुन थेबेको शब्द र देवराज आले मगरको सङ्गीत रहेको गीतमा विशाल निरौलाको...
काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो । गत असोज १ गतेदेखि...
काठमाडौँ । लामो समयको निर्माणको अनुभव सहित फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशनमा डेब्यु गरेकी कृषा चौलागाईंले दोस्रो फिल्मको तयारीमा छन् । उनले दोस्रो फिल्मको रुपमा ‘पिताम्बर’ बनाउन लागेकी हुन् । ...
काठमाडौँ । यस वर्ष रिलिज हुन लागेको दुई दक्षिण भारतीय चलचित्र अल्लू अर्जुनको ‘पुष्पा–२’ र जुनियर एनटीआरको ‘देवारा’ का लागि दर्शकहरूले केही थप समय पर्खनुपर्ने भएको छ । पुष्पा–२...
मुम्बई । सनी देओल ‘गदर–२’ को सफलतापछि अर्को ठुलो चलचित्रको तयारीमा लागेका छन् । सनीको नयाँ चलचित्र ‘लाहौर १९४७’ यतिबेला चर्चामा छ । चलचित्रका लागि थुप्रै नायिकाहरूको नाम आएको...
काठमाडौँ । केही अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’ नेपालमा भने आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । निर्माण युनिट यतिबेला फिल्मको प्रचार प्रसारमा छ । ...
काठमाडौँ। करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको निर्देशन रहने फिल्म 'मोदिबेनी'बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् । उनी पछिल्लो फिल्म 'वरदान'मा...
नयाँ दिल्ली । २४ जनवरीमा सञ्जय लीला भन्सालीले आफ्नो नयाँ फिल्मको घोषणा गरे । उनको आगामी फिल्मको नाम ‘लभ एन्ड वार’ रहेको छ । यो फिल्ममा पहिलो पटक रणवीर कपूर,...
काठमाडौँ । फिल्म र फिल्मकर्मीको विकासको उद्देश्यले गठन भएको हो नेपाल चलचित्र विकास बोर्ड । त्यसैले पनि चलचित्र र चलचित्रको बिकासका लागि यसले विभिन्न क्रियाकलाप गर्दै आएको छ । ...
काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । स्वस्थानी व्रत सुरुवात दिनको अवसर पारेर बिहीबार फिल्म निर्माण घोषणा भएको हो । केसित बाबु प्रोडक्सन हाउसको...
मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को टिजर बुधबार रिलिज भएको छ । यस एक्सन फिल्ममा अक्षय र टाइगर पहिलो पटकसँगै देखिएका छन्...
काठमाडौँ । नाटक 'समयको पीडा’को मञ्चन सुरु भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक बुधबारबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन सुरु भएको हो । कलाशी...
काठमाडौँ। माघ ९ गते मङ्गलवार बसेको मन्त्रिपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधवार...
लस एञ्जलस । हलिउड फिल्म ‘फिप्टी शेड्ज अफ ग्रे’ बाट विश्वभर ख्याती कमाएका अभिनेता जेमी डोर्नन अस्पताल भर्ना छन् । पोर्चुगल यात्राका क्रममा विषालु किराले छोएपछि अभिनेतालाई अस्पताल भर्ना गर्नुपरेको...
काठमाडौँ । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । फिल्मको ट्रेलरमा...
काठमाडौँ । गायिका मेनुका पौडेलले अब आँखा देख्ने भएकी छन् । जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लागिएको इण्डियन आइडलको आइतबारको एपिसोडमा जानकारी दिइयो । इण्डियन आइडलकै टिमले उनलाई...
नयाँ दिल्ली । बलिउड हुँदै हलिउड पुगेकी प्रियंका चोपडा सफलताको शिखरमा छिन् । नायिकाले हलिउडका विभिन्न प्रोजेक्ट साइन गरिरहेकी छिन् । ‘देसी गर्ल’ पछिल्लो पटक एक्शन भरपूर सिरिज ‘सिटाडेल’मा...
काठमाडौँ । गत कार्तिक महिनामा चलचित्र विकास बोर्डले आफैँ फिल्म निर्माण गर्ने निर्णय गर्यो । जसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र फिल्म निर्माणसम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना...
काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समय ब्रेकअपको कारणले चर्चामा छिन् । ब्रेकअपका समाचारले उनलाई केही तनाव दिए पनि गीतलाई भने फाइदा पुगेको देखिन्छ । उनको भर्खर सार्वजनिक भएको...