बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

कहिले बन्छ गायक यम बरालको फिल्म ?

काठमाडौँ । गायक यम बरालले केही अगाडि फिल्म ‘तिमीलाई सम्झिँदा’ निर्माण गर्ने कुरा सार्वजनिक गरेका थिए । यो नाम बरालले आफ्नै चर्चित गीत ‘बादलुको घुम्टोले’ बाट लिएका हुन् । फिल्म घोषणा गर्दा फिल्म गीतमै