बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

रिलिजअघि फाइटरलाई झट्का, यी देशमा प्रतिबन्ध

नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ । बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ । एड्भान्स बुकिङमा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ । यसैबिच मेकरहरूलाई