शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

दीपिकालाई आमाको भूमिकाका लागि शाहरुखले कसरी फकाए ? सुनाए रोचक किस्सा

जवानमा प्रशंसकले दीपिका पादुकोणको त्यो अवतार देखे जसलाई सायद उनले अहिलेसम्म कुनै पनि सिल्भर स्क्रिनमा निभाएका छैनन् । दीपिकाले पहिलो पटक यो फिल्ममा आमाको भूमिका निभाएकी थिइन् । यद्यपि, दीपिकालाई शाहरुखले आमाको भूमिकाका लागि कसरी