आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

लण्डनमा राजेशपायलको लाइभ ब्याण्ड सांगीतिक धमाका

 ‘राई इज किङ’को नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले  बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो । किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले  पहिलोपटक