काठमाडौँ । चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ बिहीबार सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारी विषयवस्तु बनेको फिल्मको गीतमा पनि प्रेम र वैदेशिक रोजगारी रोचक ढङ्गले प्रस्तुत गरिएको छ । रामचन्द्र काफ्ले र जुनू
काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, सङ्गीत कस्तुप पन्तको रहेको...
काठमाडौँ । हलिउड म्युजिक निर्माता र र्यापर सिन ‘डिडी’ कम्ब्सलाई बुधबार अमेरिकी अदालतले यौन बेचबिखन र ठगी षड्यन्त्र जस्ता गम्भीर आरोपबाट सफाइ दिएको छ । तर, अदालतले उनलाई ठुलो धक्का...
काठमाडौँ । राज्यद्वारा हत्या गरिएका प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन गरिएको छ । महेश्वर दाहालको शब्द, केशर कालिकोटेको सङ्गीत रहेको गीतमा...
काठमाडौँ । लामो समयदेखि मुटुको समस्याबाट पीडित कलाकार शकुन्तला शर्मालाई चलचित्रकर्मी कल्याणकारी कोषबाट नगद ७५ हजार सहयोग गरिएको छ । शर्मालाई बुधबार उनको लाजिमपाटस्थित निवासमा पुगेर उक्त सहयोग प्रदान गरिएको...
काठमाडौंँ । कलाकार माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’ मा हिरो अभिनेता दयाहाङ राई रहने भएका छन् । फिल्मका लागि दयाहाङ फाइनल भएको निर्देशक गुरुङले जानकारी दिए । उनले...
काठमाडौँ । गायिका एलिना चौहानले दुई चार वटा नराम्रो प्रतिक्रिया आउँदैमा हार नमान्ने बताएकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले यस्तो बताएकी हुन् । उनले...
काठमाडौँ । पछिल्लो समय कमेडी क्षेत्रमा एउटा नाम चर्चित हुन थालेको छ । ती हुन् – प्रभात लामा । प्रभात कहिले कांग्रेस नेता मोहम्मद आफताब आलम त कहिले पूर्वराजा ज्ञानेन्द्र शाह...
सिड्नी । प्रसिद्ध अमेरिकी र्यापर कान्ये वेस्टलाई अस्ट्रेलियाले प्रवेश अनुमति नदिने निर्णय गरेको छ। उनले नाजी नेता एडोल्फ हिट्लरको प्रशंसा गर्ने गीत ‘हेल हिट्लर’ सार्वजनिक गरेपछि अस्ट्रेलियाको गृह मामिला मन्त्रालयले...
काठमाडौँ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म प्राइम भिडियो (अमेजन प्राइम भिडियो) ओटीटी मार्फत रिलिज भएको छ । २०८० सालको पुष...
मुम्बई । पहलगाम आतङ्कवादी हमलापछि भारतमा सबै पाकिस्तानी कलाकारहरूको सामाजिक सञ्जाल खाताहरू प्रतिबन्धित गरिएको थियो। यद्यपि, अब उनीहरूको सामाजिक सञ्जाल खाताहरूमाथिको प्रतिबन्ध हटाइएको छ। यद्यपि, हानिया आमिर र माहिरा खान जस्ता...
मुम्बई । ‘हेरा फेरी ३’ छोड्ने निर्णयको घोषणा गरेका अभिनेता परेश रावलले अब फेरि फिल्म गर्ने पुष्टि गरेका छन्। अहिले धेरैको मनमा यो मुद्दा कसरी समाधान भयो भन्ने प्रश्नहरू छन्। एक...
काठमाडौँ । डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक शृङ्खला असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे...
काठमाडौँ । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल अभिनयमा फर्किने भएका छन् । स्वास्थ्य समस्याका कारण केही समयदेखि अभिनय बाहिर रहँदै आएका उनले छिट्टै अभिनयमा फर्किने बताएका हुन् । उनले सामाजिक सञ्जालमा...
काठमाडौँ । गायिका शान्ति श्री परियारको तीज गीत ‘माया सार्वजनिक गरिएको छ । रेखिराम वियोगीको शब्द रहेको गीतकोलय शेरचन सुनारले तयार गरेका हुन् । गोविन्द अनेकले सङ्गीत संयोजन रहेको गीतको...
काठमाडौँ । नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन् । आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै नायिका थापाले मंगलबार गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् । थापाले गृहमन्त्रीसँग...
काठमाडौँ । चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सो क्रममा उनीहरुले साइबर क्राइम मुद्दा अगाडि बढाउन गृहमन्त्रीको सहयोग मागेको बताइएको छ । भेटमा मन्त्री...
काठमाडौँ । नेपाली फिल्म 'आँखा इटालीको अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड जित्न सफल भएको छ । हरेक वर्ष आयोजना हुने यो फेस्टिभलमा फिल्मले फिल्मले उत्कृष्ट ड्रामा...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूर आफ्नो आगामी फिल्म ‘रामायण’लाई लिएर धेरै समयदेखि हेडलाइनमा छाइरहेका छन् । यो फिल्म नितेश तिवारीले निर्देशन गरेका हुन् । फिल्म दुई भागमा बनाइदैंछ...
काठमाडौँ । सानोपर्दाको सिरियलमा ‘बल्छी धुर्बे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले केहीअघि निर्माण घोषणा गरेको फिल्म ‘गोबर गणेश’ आफैले निर्देशन गर्ने भएका...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा अभिनेता राजेश हमाललाई ‘महानायक’ र अनमोल केसीलाई ‘मेगास्टार’को रूपमा सम्बोधन गर्ने गरिन्छ । तर यी दुवै कलाकारले अभिनय गरेको फिल्म बढी कमाउने सूचीमा पर्न सकेन...
काठमाडौँ । तीज नजिकिँदै गर्दा गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ तीज गीत ‘माइतीको दैलो’ सार्वजनिक भएको छ । गीतमा समीक्षालाई मदन ढकाल, विमला ढकाल र लक्ष्मी बस्नेतको स्वरमा साथ...
काठमाडौँ । नेपाली हास्यव्यङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकार केदार घिमिरे 'माग्ने बुढा' पहिचानबाट माथि उठ्दै अब 'माग्ने राजा' को रूपमा दर्शकमाझ आउँदै छन्। सोमबार सार्वजनिक उनको पहिलो मुख्य भूमिकाको फिल्म...
काठमाडौँ । अमेरिकी सरकारले बेलायती ‘ब्यान्ड’ (संगीत समूह) ‘बब भायलन’ का सदस्यहरूको भिसा रद्द गरेको छ। उनीहरूले बेलायतको ग्लास्टनबरी संगीत महोत्सवमा इजरायली सेनाविरुद्ध ‘डेथ टु आईडीएफ’ (इजरायली रक्षा बललाई मृत्यु)...
काठमाडौँ । फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहने फिल्मको आइतबारदेखि वर्कसप सुरु गरिएको हो । फिल्ममा निर्वाह गर्ने भूमिकालाई सहज बनाउन कलाकारलाई...
काठमाडौँ । बहुप्रतीक्षित ‘रियल टाइम बक्सअफिस’ आज (सोमबार)देखि सुरु भएको छ । चलचित्र विकास बोर्डले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...
काठमाडौँ । गायिका एलिना चौहान आफू विरुद्ध साइबर दुर्व्यवहार गर्नेविरुद्ध उजुरी दिन साइबर ब्युरो पुगेकी छन् । पछिल्लो दिनमा आफू विरुद्ध साइबर दुर्व्यवहार गर्नेविरुद्ध आक्रामक बनेकी उनी चरित्र हत्या गर्ने विरुद्ध...
काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा अहिलेसम्मकै सर्वाधिक आम्दानी गर्ने २५ नेपाली फिल्मको सूची सार्वजनिक गरिएको छ। यो सूचीमा मुकुन भुसाल र विजय बराल अभिनीत ‘पूर्णबहादुरको...
काठमाडौँ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा मन्त्री गुरुङले बक्स अफिसको एप उद्घाटन...
काठमाडौँ । अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने भएकाे छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो । असार...
काठमाडौँ । तीज आउन अझै केही महिना बाँकी छ । बजारमा तीजलक्षित गीतसंगीत धमाधम आउन थालिसकेका छन् । यस्तैमा मोडल तथा निर्देशक शंकर बिसीको शब्द रहेको तीज गीत ‘साइली छोरी’...
काठमाडौं । विगत एक दशकदेखि मोडलिङमा सक्रिय मोडल अञ्जना पुन फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । फिल्म ‘यानी माया’बाट उनले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको निर्माण अभिनेता...
नयाँ दिल्ली । दर्शकहरू यतिबेला बलिउड कमेडी फिल्म ‘हेरा फेरि’को तेस्रो भागको पर्खाइमा छन् । फिल्मको छायाङ्कन सुरु भइसकेको खबर लगत्तै अभिनेता परेश रावलले फिल्म छाडेको खबर आएपछि फिल्मबारे विवाद...
काठमाडौँ । आयुशा समाल फिल्म ‘यो मन त मेरो नेपाली हो’ की अभिनेत्री हुन् । ३ वर्षको उमेरदेखि अमेरिका बस्दै आएकी उनी यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । भुटानी शरणार्थीको...
काठमाडौँ । असार १५ गते अर्थात् २२ औँ धान दिवस । धान दिवस कलाकारले पनि विभिन्न कार्यक्रम गर्दै मनाएका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले गोकर्णेश्वर ७ शिवचोक काठमाडौँमा आयोजना गरेको एक...
काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'सिटामोल'को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मको १ मिनेट...
काठमाडौँ । क्याप्टेन विजय लामाले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरेको विषयमा टिप्पणी गरेका छन् । उनले भण्डारी सक्रिय राजनीतिमा फर्किएको सुन्दा नमज्जा र दुःख लागेको उल्लेख गर्दै यो...
काठमाडौँ । गायक सत्यराज आचार्यको स्वर रहेको मर्मस्पर्शी गीत ‘न जिउन सकें न मर्नै सकें’ सार्वजनिक भएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारीले...
काठमाडौँ । फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्लको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर मल्ललाई अनुबन्धित गरेको हो । फिल्मको कथा अहिलेसम्म अभिनय गरेको...
काठमाडौँ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शीर्ष सहित विभिन्न उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत...
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना (अधिकारी) फिल्म निर्देशनमा डेब्यु गर्ने भएकी छन् । निर्माणको तयारीमा रहेको फिल्म ‘सुख दुःख’ उनले निर्देशन तयारी गरेकी छन् । शनिबार नीताले फिल्मको...