काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली अभिनीत एक्सन फिल्म ‘परिवर्तन’ ले एक सातामा ५० लाखको पनि व्यवसाय गर्न असफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक...
काठमाडौँ । फिल्म ‘आइएम जितबहादुर’ को छायाङ्कन सकिएको छ । बिहीबार शंखमुलस्थित ‘ए–वान क्याफे’ मा जितुको अन्तिम दृश्य छायाङ्कनसँगै फिल्म सकिएको हो । कलाकार जितु नेपाल ‘मुन्द्रे’ को मुख्य भूमिका...
काठमाडौँ । फिल्म निर्माता बन्ने अभिनेत्रीको लहरमा बेनिशा हमाल पनि थपिएकी छिन् । फिल्म ‘द ब्लु लाइट’मा उनी कार्यकारी निर्माता छिन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उनका लागि...
काठमाडौँ । गत वर्ष ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि अभिनेत्री विपना थापाले नेपाली फिल्ममा पुनरागमन गरिन् । शुक्रबार नयाँ फिल्म ‘आबाट आमा’ प्रदर्शनमा आएको छ, जसको प्रवर्द्धनका लागि उनी नेपाल आएकी छिन्...
काठमाडौँ । फिल्म ‘द ब्ल्यू लाइट’ प्रिमिएर गरिएको छ । आज शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म बिहीबार साँझ प्रिमिएर गरिएको हो । सिभिल मल सुन्धारमा गरिएको प्रिमिएरमा फिल्मकर्मी, रंगपत्रकार लगायतको सहभागिता...
काठमाडौँ । केही दिन लगातार सार्वजनिक बिदा पर्नासाथ निर्माता÷ निर्देशकहरू आफ्नो फिल्म प्रदर्शनका लागि तँछाडमछाड गर्ने प्रचलन नेपाली फिल्म क्षेत्रमा नयाँ होइन । कहिलेकाहीँ प्रतिस्पर्धा यति तीव्र हुन्छ कि एउटै...
काठमाडौँ । हलिउड फिल्म ‘अवतार : फायर एन्ड एस’ (अवतार ३) ले नेपालमा ६ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा ‘अवतार ३’...
काठमाडौँ । पछिल्लो समय फिल्म प्रचार प्रभावकारी बनाउन निर्माण युनिट साङ्गीतिक यात्रा गर्न थालेका छन् । यस्तै आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ ले पनि साङ्गीतिक...
काठमाडौँ । भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भयो । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । छोटा...
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबारसम्मको...
काठमाडौँ । मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ले १ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो साताको बक्सअफिस रिपोटमा गोबर गणेशको आम्दानी १ करोड ...
काठमाडौँ । माघ २३ गते स्वदेशमा प्रदर्शन हुने फिल्म ‘कुमारी’ अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शन हुने भएको छ । निर्माता महेन्द्र अधिकारीले यी देशको फिल्मको...
काठमाडौं । अब नेपाली फिल्ममा पनि फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाइने भएको छ । फिल्म ‘पाँच पाण्डव’ले दर्शकले म्युजिक नेपालले भर्खरै मात्र नेपाल भित्र्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा...
काठमाडौँ । अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक भएको छ । ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै देखिएका छन्...
काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि उनलाई अनुबन्धित गरेका हुन् । फिल्मको मुख्य भूमिकाको लागि यसअघि निखिल...
काठमाडौँ । चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी) को अवसर पारेर काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त...
काठमाडौँ । फिल्म ‘रोल नं. १’ नयाँ वर्ष २०८३ को जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार सरस्वती पूजा (वसन्त पञ्चमी) को अवसर पारेर फिल्मको प्रदर्शन...
काठमाडौँ । फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु...
काठमाडौँ । आज शुक्रबारदेखि नेपाली हलमा दुई विदेशीसहित तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्। ती हुन्– नेपाली एक्सन ड्रामा ‘परिवर्तन’, हलिउडको एक्सन–क्राइम ‘मर्सी’ र बलिउडको ‘बोर्डर २’। यी तीनै फिल्म ‘फ्राइडे रिलिज’ अन्तर्गत प्रदर्शनमा...
काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को छायाङ्कन सकिएको छ । मंगलबार कास्कीस्थित एक रिसोर्टमा अन्तिम दृश्य खिच्दै फिल्मको इन्डक्लयाप गरिएको हो । ३३ दिनको नियमित छायाङ्कनपछि फिल्म...
काठमाडौँ । चलचित्र ‘आबाट आमा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमकाबिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । फिल्मको सार्वजनिक ट्रेलरले नेपालको पछिल्लो समसामयिक घटनालाई प्रस्तुत गरिएको छ ।...
काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदीप रावत काठमाडौँ आएका छन् । उनी मङ्गलवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । आफू अभिनीत फिल्म ‘आबाट आमा’ प्रचारका लागि नेपाल आएका उनी केही...
काठमाडौँ । राजधानीमा आयोजित १४औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिभलमा चलचित्र ‘अञ्जिला’ले उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड प्राप्त गरेको छ। महोत्सवको ‘नेपाल पानारोमा’ विधाअन्तर्गत प्रतिस्पर्धामा रहेको यस फिल्मबाट मिलन चाम्सले...
काठमाडौँ । अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘एक्लो’ ले दोस्रो साता एकदमै न्यून व्यापार गरेको छ । पहिलो साता ४३ लाख २५ हजार ४ सय ९८ ग्रस कमाई गर्न सफल...
काठमाडौँ । माघ १ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘गोबर गणेश’ । फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि निर्माण टिम दर्शक प्रतिक्रिया लिन...
काठमाडौँ । फिल्म निर्मातासमेत रहेका कांग्रेस नेता दिनेश कोइरालाले फिल्म ‘बिगुल'को प्रदर्शन स्थगित गरेका छन् । आफ्नो दलको पछिल्लो विकसित घटनाक्रम र नजिँकिदो चुनावको सन्दर्भलाई लिएर फिल्मको रिलिज रोकिएको उनले जनाएका...
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । फिल्मको सेन्सरमा फिल्म काँटछाँट भन्दा पनि वर्गीकरणलाई जोड...
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व चलचित्र बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गते...
काठमाडौँ । राजधानीमा शुक्रबार (२ माघ) बाट १४ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ आयोजना हुने भएको छ । महोत्सवमा यस पटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छानिएका...
काठमाडौँ । बिहीबारदेखि एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ एकापसमा भिड्नेगरी प्रदर्शनमा आएका हुन् । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा रहँदै आएको...
काठमाडौँ । पुस महिनामा नेपाली बक्स अफिस निकै सुस्त देखियो । पुसमा प्रदर्शनमा आएका चार फिल्म ‘झरीपछिको इन्द्रेणी’, ‘मुगलान’, ‘द ब्लु लाइट’ र ‘एक्लो’ कुनैले पनि बक्स अफिसमा कमाल गर्न...
काठमाडौँ । चलचित्र ‘हन्टर’को छायाङ्कन सकिएको छ । एक्सन ड्रामा जानरामा निर्माण भएको चलचित्रको छायाङ्कन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको निर्माणपक्षले जनाएको छ । जीवन...
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठले फिल्म ‘परिवर्तन’ मार्फत दर्शकले अहिलेसम्मकै फरक एक्सन हेर्न पाउने बताए । आफूले अहिलेसम्म अभिनय गरेको फिल्म मध्य उत्कृष्ट एक्सन परिवर्तनमा गरेको उनको दाबी रहेको थियो...
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा १० करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार सम्मको सिनेमा : बक्स...
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँभन्दा बढी ग्रस आम्दानी गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबारसम्मको सिनेपा : बक्सअफिस रिपोटमा फिल्मको...
काठमाडौँ । अभिनेत्री वर्षा राउतले हिन्दी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छिन् । उनले फिल्म ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्न लागेकी हुन् । उनले हाले काठमाडौँमा फिल्मका...
काठमाडौँ । अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ले पहिलो साता ५० लाखको व्यवसाय पनि गर्न असफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको फिल्मको शनिबारसम्मको बक्सअफिस रिपोटमा फिल्मले...
काठमाडौँ । आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा...
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आएकी हुन् । हेर्नुहोस् तस्बिरहरू :
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको कथामा निर्माण भएको बताएका छन् । फिल्ममा सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा समेत देख्न मिल्ने उनको भनाइ थियो । ‘छोरीसँग आफ्नो...