काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रमा वर्षौँदेखि कायम रहेको ‘सेन्सर बोर्ड’ (सेन्सर प्रणाली) को अवधारणालाई खारेज गरी त्यसको सट्टा ‘प्रमाणीकरण समिति’ राख्ने घोषणा गरेका छन् । चलचित्र विकास बोर्डले शुक्रबार आयोजना
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले अब बन्ने ऐनले आगामी २० देखि २५ वर्षसम्मका लागि नेपाली चलचित्र क्षेत्रको कार्यदिशा निर्देश गर्ने बताएकी छन् । ५६ वर्षपछि...
काठमाडौँ । चर्चित अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ चलचित्र ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालको वर्तमान प्रभावमा आधारित रहेको बताएका छन्। विश्वभर भाइरल हुने होडबाजी...
काठमाडौँ । फिल्म रिलिजका लागि नेपाली निर्माता–निर्देशकको रोजाइ सधैँ चाडपर्व पर्दै आएको छ । पर्वको समयमा दर्शकको फुर्सद र उत्साह दुवै हुने भएकाले यो समयमा फिल्मले राम्रो व्यवसाय गर्ने उनीहरूको...
काठमाडौँ । नेपाली फिल्ममा पोजेटिभ र नेगेटिभ दुवै भूमिकामा राम्रो जम्दै आएका अभिनेता प्रमोद अग्रहरी अब बङ्गाली फिल्ममा पनि देखिने भएका छन् । बङ्गाली फिल्म ‘हांगोर’मा उनी मुख्य भूमिकामा देखिने...
काठमाडौँ । फिल्म ‘एक्लो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएका यो फिल्म आज बिहीबारबाट दोस्रो सातामा...
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ९ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १९ पुससम्मको सिनेमा : बक्स...
काठमाडौँ । फिल्म ‘झरी पछिको इन्द्रेणी’ ले बक्स अफिसमा एक करोड पनि कमाउन असफल देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टमा फिल्मको आम्दानी देशव्यापी ९३ लाख ८३...
काठमाडौँ । सात वटा फिल्म फेस्टिभलका आयोजकले महोत्सवमा प्रदर्शन गरिने फिल्मका लागि सेन्सर सहज बनाउन केन्द्रीय चलचित्र जाँच समिति (चलचित्र सेन्सर बोर्ड) समक्ष आग्रह गरेका छन् । आइतबार सञ्चार तथा...
काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’ निर्माण एवं निर्देशन गरेका टंक बुढाथोकीले नयाँ फिल्म ‘बा–आमा’ पनि बनाउने भएका छन् । उनले यो चलचित्र बालगायक अशोक दर्जीलाई लिएर निर्माण गर्न लागेका...
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’ को ४२ औँ दिनमा छायाङ्कन सकिएको छ । काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानहरूमै सम्पूर्ण छायाङ्कन...
काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । चलचित्रको आजैबाट छायाङ३कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्य अवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताएका छन् । बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा...
काठमाडौँ । फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । उनी पार्टीको आदिवासी जनजाति क्लस्टर तर्फबाट यो सूचीमा अटाएका हुन्...
काठमाडौँ । अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने हलमा पुगेका छन् । मंगलबार उनी श्रीमती निकिता र रास्वपा नेतासहित चलचित्र हेर्न...
नयाँ दिल्ली । २०२५ भारतीय सिनेमाका लागि निकै सफल वर्ष साबित भएको छ । वर्षभरि प्रदर्शनमा आएका धेरै चलचित्रले उल्लेखनीय आम्दानी गरे । सैयारा, एक दिवाने की दिवानियात र तेरे...
काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनको नवौँ दिन भएको छ । यो अवधिमा फिल्मले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो चलचित्र विकास...
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ८ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेमा : बक्स अफिस रिपोटमा...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको फिल्म ‘बिगुल’ को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक गरिएको छ । गीतमा राजेश पायल राईले स्वर दिएका छन्...
काठमाडौँ । कलाकार दीपकराज गिरीले मुलुकले फेरि अर्को विकल्प खोज्ने दिन नआओस् भन्दै बालेन शाह र रवि लामिछानेलाई सचेत गराएका छन् । गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ सहमति...
काठमाडौँ । अभिनेता धिरेन शाक्य र राजेन्द्र खड्गीलाई सम्मानसहित चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको...
काठमाडौँ । कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले आफ्नो फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई क्युएफएक्स हलले शो नदिएर हेला गरेको गुनासो गरेका छन् । आफ्नो फिल्मका लागि क्युएफएक्सले देशभर जम्मा...
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो छोरी कविताको शरीरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपछि आक्रोश पोखेकी छिन् । उनले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै कानुनी कारबाहीको चेतावनी...
काठमाडौँ । अभिनेत्री बेनिशा हमालले फिल्मको डिजिटल व्यवसाय सुरु गर्ने भएकी छन् । उनले आफ्नो कम्पनी मौरी पिक्चर्समार्फत फिल्मको डिजिटल कारोबार गर्न लागेकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले...
काठमाडौँ । फिल्म ‘झिँगेदाउ २’ को छायांकन यतिबेला ललितपुरको विभिन्न स्थानमा भइरहेको छ । गत मंसिरको अन्तिम साता काभ्रेको पनौतीमा शुभमुहूर्तसँगै फिल्मले छायांकन थालेको थियो । ज्ञानेन्द्र देउजा निर्देशक रहेको...
काठमाडौँ । आज (बिहीबार) बाट नयाँ फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भए पनि चाडपर्व तथा विशेष समय जुनै अन्य बार पनि रिलिज...
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै कविता नेपालीको चर्चा चुलियो । यससँगै नृत्याङ्गनाको रूपमा उनको परिचय अझ फराकिलो भयो । अहिले उनी परिचयका फरक-फरक आयाम बनाउन सफल भएकी...
काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस कलेक्सन विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक विवरणमा पछिल्लो समय प्रदर्शनमा रहेका फिल्म ‘परान’, ‘हर्ष’, ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’ रहेका...
काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धन र सम्मानमा समर्पित प्रतिष्ठित कार्यक्रम इन्टरनेसनल नेपाली चलचित्र महोत्सव तथा अवार्ड (इन्फा)ले आफ्नो पहिलो महोत्सव र अवार्ड कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म...
काठमाडौं । रमेश उप्रेती कुनै बेलाका चल्तीका हिरो हुन् । एकपछि अर्को फिल्ममा काम गर्न भ्याइनभ्याई हुन्थ्यो । फिल्महरू पनि सफल हुन्थे । तर त्यहीबिच उनी अमेरिकातिर लागे । नेपाल...
काठमाडौँ । राई समुदायमा बुबाको निधनपछि उनको आत्माको शान्तिका लागि छोराले के कस्तो संघर्ष गर्नुपर्छ ? भन्ने विषयवस्तु अब फिल्ममा देख्न पाइने भएको छ । किरण राईको लेखन तथा निर्देशन रहेको...
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनरत चलचित्र ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत जब फर्किन्छु घर सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गीतको कारण चर्चामा रहन सफल चलचित्र ‘झरीपछिको इन्द्रेणी’...
काठमाडौँ । निखिल उप्रेती निर्देशक रहेको फिल्म ‘आचार्य’ को छायाङ्कन रोकिएको छ । सर्लाहीमा छायाङ्कन हुँदै आएको फिल्मको काम केही दिनदेखि रोकिएको हो । फिल्म रोकिएपछि पुरै युनिट अहिले काठमाडौँ...
काठमाडौँ । फिल्म ‘परान’ ले प्रदर्शनको ५१ औँ दिन मनाउन सफल भएको छ । फिल्मले शनिबारबाट ३० बढी हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । फिल्मका निर्देशक दीपक...
काठमाडौँ । गत मङ्सिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । फिल्म पुस १० गतेबाट ओटीटीमा ल्याउन लागेको निर्देशक शोभित...
काठमाडौँ । ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि दुईवटा ठुला र प्रतीक्षित फिल्महरू देशभरका सिनेमा घरमा प्रदर्शनमा आए । फिल्म हुन् नेपाली सामाजिक ड्रामा ‘झरीपछिको इन्द्रेणी’ र हलिउडको बहुप्रतिक्षित फिल्म ‘अवतार...
काठमाडौँ । चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट शुभ–मुहूर्तसहित बिहीबारदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हो । चलचित्रका निर्देशक र निर्माता कलाकार माओत्से गुरुङ हुन् । चलचित्र...
काठमाडौँ । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् । लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले...
जनकपुरधाम । बहुप्रतिक्षित मैथिली फिल्म ‘कलकतियावाली’ जनकपुरधाममा रिलिज हुने भएको छ । फिल्मका निर्देशक अरुण विजयाले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आगामी पुस ४ गते जनकपुरधामस्थित आशा सिनेमा हलबाट फिल्म प्रदर्शनमा...
काठमाडौँ । नेपाली बक्सअफिस पछिल्लो समय उकालो लागेको छ । व्यवसाय गर्ने फिल्मको संख्या बढेसँगै फिल्म निर्माणको संख्या पनि ह्वात्तै बढेको छ । निर्माण बढेसँगै प्रदर्शनमा आउने फिल्मको संख्या पनि...
काठमाडौँ । सुरज पौडेल निर्देशित 'रिहाना'ले १३औँ संस्करणको नेपाल मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत नेपाली पानारोमा अवार्ड जितेको छ । ग्रामीण परिवेशमा सुटिङ गरिएको यस फिल्ममा १३ वर्षीया बालिकाको कथा देखाइएको छ...