काठमाडौँ । फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड नाघेको छ । फिल्मले शनिबारसम्म देशव्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा
इलाम । पर्यटकीय नगरी इलाममा नयाँ फिल्म हल खुलेको छ । धरान र बुटवलपछि ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको हो । इलाम नगरपालिका–७ स्थित उक्त हल अभिनेता पल...
काठमाडौँ । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा...
काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मर्मस्पर्सी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आएका फिल्महरूका प्रदर्शन स्थगित गर्न थालिएको छ । फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’पछि अहिले ‘शिवांश : च्याप्टर १’ ले पनि प्रदर्शन...
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेमा २ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते...
काठमाडौँ । फिल्म ‘रमिताको पिरती’ले निकै कमजोर व्यापार गरेको बक्स अफिसले देखाएको छ । फिल्म एक सातामा २० लाख रुपैयाँसमेत कमाउन असफल देखिएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको शनिबारसम्मको बक्स...
काठमाडौँ । चर्चित फिल्म ‘कुमारी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्मले शनिबारसम्म ५६ लाख मात्र कमाउन सफल भएको हो । चलचित्र विकास...
काठमाडौँ । फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ आगामी २७ चैत्रमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको...
काठमाडौँ । बरिष्ठ निर्देशन तुलसी घिमिरेको फिल्म ‘पहाड’ नयाँ वर्ष अर्थात २०८३ को वैशाख १ गते प्रदर्शन हुने भएको छ । वितरकसँग छलफल गरेर फिल्मको प्रदर्शन मिति तय गरेको निर्देशक...
काठमाडौं । देशभर चुनावी सरगर्मी बढिरहेको छ । राजनीतिक माहोल बढ्दै जाँदा सिनेमा हलमा भने चहलपहल घट्न थालेको छ । फागुन महिना नेपाली फिल्मको व्यापारका लागि राम्रो मानिन्छ । विगतका...
काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका...
काठमाडौँ । चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा भएको छ । आइतबार महाशिवरात्रिको शुभ–अवसर पारेर राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रमार्फत अभिनेत्री रेखा थापाले...
काठमाडौँ । चलचित्र पत्रकार सङ्घले १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापनाको घोषणा गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको निधन भएको १३औँ दिनको...
काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ८ करोड ७२ लाख ग्रस कलेक्सन गर्दै...
काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह फिल्म निर्देशनमा कम ब्याक भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि उनी निर्देशनमा पुनः सक्रिय भएका...
काठमाडौँ । नेपाली चलचित्र बजारमा आज शुक्रबार (फागुन १ गते) बाट एकसाथ तीन नयाँ फिल्महरू प्रदर्शनमा आए । ‘फ्राइडे रिलिज’ को परम्पराअनुसार राजनीति, परिवार र पौराणिक कथावस्तुमा आधारित फिल्महरू ‘बिगुल’,...
काठमाडौँ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण युनिटले उनलाई फिल्ममा भित्र्याएको हो । फिल्म कृषा चौँलागाईंले निर्देशन गर्न लागेकी...
काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्ज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथा बन्ने बताए । फिल्मले सन्देश दिने भएकोले आफू जोडिएको उनको भनाइ छ ।...
काठमाडौँ । गत शुक्रबारदेखि स्वदेशमा प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ अब अस्ट्रेलिया र मध्यपूर्वका देशमा पनि रिलिज हुने भएको छ । फिल्म बिहिबारबाट अस्ट्रेलिया र मध्यपूर्वका देशमा रिलिज हुन लागेको निर्माण पक्षले...
काठमाडौँ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी) बिच चार बुँदे समझदारी भएको छ । बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा...
काठमाडौँ । आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ को मङ्गलवार ललितपुरको लबिम मलस्थित क्युएफएक्स हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा उपस्थित राजनीतिज्ञ, कलाकार र सञ्चारकर्मीहरूले फिल्मको कथावस्तु...
काठमाडौँ । छायाङ्कनरत फिल्म ‘फ्रेन्च किस’मा अभिनेत्री रेखा थापा भित्रिएकी छन् । निर्माण पक्षले फिल्ममा महत्त्वपूर्ण भूमिका रहने गरी थापालाई भित्र्याएको हो । नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई...
काठमाडौँ । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका छन् । मंगलबार बङ्गलामुखी मन्दिरमा चलचित्र ‘कस्तुरी’ को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको जिज्ञासालाई...
काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु भएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभमूर्हत गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो ।...
काठमाडौँ । प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको फिल्म हो ‘झरी पछिको इन्द्रेणी’ । शनिबार निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मले केही हलमा ५१औं दिन मनाएको भन्दै खुसी आटेको थियो...
काठमाडौँ । फिल्म ‘द ब्ल्यू लाइट’ले पहिलो साता ३ लाखको मात्र व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोटमा फिल्मको शनिबारसम्मको आम्दानी ३...
काठमाडौँ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले फिल्म ‘श्री बुकुरोः द होम कमिङ’ ले परिवारलाई जुट्न सिकाउने बताएकी छन् । उनले अहिलेको आधुनिक परिवेशमा संयुक्त परिवार टुक्रिएर मानिसहरू अमिबा जस्तै एक्लो...
काठमाडौँ । पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ ले अहिलेसम्म ४ करोड ८० लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले २४ गते शनिबारसम्म...
काठमाडौँ । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने भएको छ । थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । त्यसअघि उनको पार्थिव...
काठमाडौँ । अभिनेता भुवन केसीले वरिष्ठ कलाकार सुनिल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली चलचित्र क्षेत्रले देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको बताए...
काठमाडौँ । वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हमालले सो कुरा बताएका हुन्...
काठमाडौँ । वरिष्ठ अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वर्तमानको वास्तविक कथामा बिरलै फिल्म बन्ने बताएका छन् । निर्माण युनिटले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले फिल्मको एक हिस्सा बन्न...
काठमाडौँ । पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक आम्दानी गरिरहेको निर्माण युनिटले...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गते प्रदर्शनमा आउन लागेको फिल्म हो ‘शिवांश : च्याप्टर !’ । सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शिवको भेष धारण...
काठमाडौँ । फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्मले दर्शकलाई रुवाएको, पुराना घटना सम्झाएर दुःख दिएको भन्दै माफी मागेका हुन् । पन्तले सामाजिक सञ्जालमार्फत...
काठमाडौँ । पछिल्लो समय कलाकारितामा प्रवेश गर्नका लागि सहज माध्यम बनिरहेका छन् सामाजिक सञ्जाल प्लेटफर्महरू । हिजो कलाकारिता, त्यसमा पनि फिल्म क्षेत्रमा प्रवेश पाउनु फलाको चिउरा चपाउनु सरह कठिन मानिन्थ्यो भने आज...
काठमाडौँ । निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’ ५.५ भन्दा कम भोल्युम युनिटमा प्रदर्शन नगर्न फिल्म हललाई अनुरोध गरेका छन् । उनले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निस्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरका...
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको एसएम मोसन पिक्चर्सले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माण घोषणा गरेको छ । मंगलबार वरिष्ठ कलाकार हरिवंश आचार्य र अभिषेक खड्कालाई मुख्य भूमिकाका लागि अनुबन्धित गर्दै...
काठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ मा इजरायली वृत्तचित्र ‘गिमपेल द फुल रिटर्न्स टु पोल्याण्ड’ले प्रथम पुरस्कार जितेको छ। नोबेल पुरस्कार विजेता लेखक आइज्याक बासेभिस...
काठमाडौँ । महिनावारीको समयमा समाजमा व्याप्त कुप्रथालाई उजागर गर्ने नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) ले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। काठमाडौँमा सम्पन्न सातौँ संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’मा यस...