बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक

काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्ममा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो।  ‘डान्सिङ’ गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले प्रस्तुति रहेको...