काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले
काठमाडौँ । अभिनेत्री बेनिशा हमालले फिल्ममै नभएको कुरा देखाइएको टिजर प्रचारमा आफू हिस्सा नबन्ने बताएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले त्यस्तो फिल्मलाई समर्थन समेत नगर्ने उनको भनाइ...
काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेपलान्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि ११ वटा निर्माण कम्पनी मूल्याङ्कनमा परेका छन् । बोर्डले आह्वान गरेको दोस्रो चरणको बोलपत्र प्रक्रिया...
काठमाडौँ । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीमा नेपाल फिल्म फेष्टिभल आयोजना हुने भएको छ । ‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एन्ड अवार्ड’ (आइएनएफएफए) नाम दिइएको...
काठमाडाैँ । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत आम नेपाली बुबा सार्वजनिक भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा बालेनको...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन् । हालै यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल प्राकृतिक, धार्मिक...
काठमाडाैँ। नेपालमा हिमालयपार चलचित्र प्रदर्शनी सुरु भएको छ । आइतबारदेखि साे प्रदर्शनी सुरु भएको हो । डिसेम्बर २१ सम्म सञ्चालन हुने प्रदर्शनी त्रिभूवन विश्वविद्यालय, काडमाडौँ विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा...
काठमाडौँ । महानायक राजेश हमालले कुनै पनि पेसामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । त्यो परिचय इमानदारिताकासाथ काम गर्दा मात्र सम्भव हुने उनले औँल्याएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा...
काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘पीआर’ र ‘लोकन्ती’ देशभर प्रदर्शनमा आएका छन् । ‘फ्राइडे रिलिज’ अन्तर्गत एकैदिन प्रदर्शनमा आए पनि यी दुई फिल्मले फरक विषयवस्तु र कलाकार...
काठमाडौँ । चलचित्र ‘एक्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा चलचित्रको विषयवस्तु झल्काउन खोजिएको छ । चलचित्रले खतरनाक भाइरसले गर्दा सन् २०३० सम्म मानिसले पृथ्वी...
काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यकासाथ ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ यही मङ्सिर २९ गतेसम्म...
काठमाडौँ । विश्व शान्ति फिल्मस् प्रालिले निर्माण गरेको फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौँमा छायाङ्कन गरिएको छ । निर्देशक...
काठमाडौँ । आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर...
काठमाडौँ । चलचित्र विकास बोर्डले गत साताको नेपाली बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । मंसिर २० गते शनिबारसम्मको सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोड...
काठमाडौँ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘परिवर्तन’ । फिल्मको यतिबेला जर्सिङ पौवामा ‘झपाकेको चिउरी’ बोलको एक गीतको छायाङ्कन भइरहेको छ । जसमा अभिनेता सुशील श्रेष्ठ र...
काठमाडौँ । पछिल्लो समय फिल्ममा नवप्रवेशीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तैमा अस्ट्रेलियामा मोडलिङ र अध्ययन गर्दै आएका सुरज पौडेल पनि अभिनेताको रूपमा देखिँदैछन् फिल्म ‘पीआर’ मार्फत । शोभित...
काठमाडौँ । आगामी शुक्रबार (मङ्सिर २६) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लोकन्ती’ को शीर्षक गीत ‘जन्ती लाई मन पर्यो लोकन्ती’ सार्वजनिक गरिएको छ । रोमान्टिक डान्सिङ्ग नम्बरको रुपमा सार्वजनिक...
काठमाडौँ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ ।...
काठमाडौँ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ...
काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्माण इजाजत लिनेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । आर्थिक वर्ष...
सुनसरी । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ । याक्थुङ आर्ट फिल्म्सको...
काठमाडौँ । नेपाली फिल्म ‘एक्लो’ को अमेरिकाको न्युयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुने भएको छ । हलिउडका केही विशिष्ट फिल्महरू र विश्वप्रसिद्ध कलाकारहरूको फिल्म मात्र प्रिमियर...
काठमाडौँ । अभिनेता कामेश्वर चौरसिया र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘अभिमन्यु ः च्याप्टर १’ आजै बिहीबारबाट प्रदर्शनमा आएको छ । नयाँ नेपाली फिल्म फ्राइडे रिलिज अन्तर्गत शुक्रबार...
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ । जसबाट चलचित्र पारिवारिक...
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको शब्द रहेको राष्ट्रिय गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ । ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीप कुमार...
काठमाडौँ । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । ३ मिनेट १ सेकेण्डको ट्रेलरमा नेपालबाट...
काठमाडौँ । हरेक सोमबारझैँ आज पनि चलचित्र विकास बोर्डले प्रदर्शनरत चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । जसमा नीर शाह स्टारर फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कमाइ...
काठमाडौँ । फिल्म ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारबाट म्याग्दीदेखि सुरु भएको हो । निर्माण युनिटले कलाकारसँग दुई हप्ताको वर्कसपपछि फिल्म छायांकनमा निस्किएको हो । फिल्म...
काठमाडौँ । कमेडियन सागर लम्साल ‘बले’ को मुख्य भूमिका रहेको फिल्म हो ‘डल्लेले इन्ट्री मार्यो’ । आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फर्स्ट लुक्स सार्वजनिक गरिएको छ...
काठमाडौँ। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको...
काठमाडौँ । फिल्म ‘बिगुल’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मका केही पोस्टर फर्स्टलुकका रूपमा सार्वजनिक गर्दै मितिबारे जानकारी दिएको हो । रमेश कोइरालाको निर्देशन र...
काठमाडौं । केही सयमअघि प्रदर्शनमा आएको फिल्म ‘आउटल दफा २१९’ निर्माण गरेको फिल्म कम्पनी ‘श्याडो पिक्चर्स’ले बलिउड फिल्म ‘धुरन्धर’ वितरण गर्ने भएको छ । श्याडोले फिल्मको नेपालमा मात्र वितरण जिम्मा पाएको...
काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’ निर्माण घोषणा गरिएको छ । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले यो फिल्म घोषणा गरेका हुन् । फिल्मको एक टिजर सार्वजनिक गर्दै नाम...
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘हर्ष’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि फिल्मले देशभरका हल भने कब्जा गर्न पाएको छैन ।...
काठमाडौँ । प्रस्तावित चलचित्र सम्बन्धी विधेयकमा चलचित्र क्षेत्रका सरोकारवालाले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबारको बैठकमा सहभागीहरू सरोकारवालहरूले विधेयक सङ्घीयता अनुरूप नभएको, सेन्सर प्रणाली कडा भएको...
काठमाडौँ । चलचित्र 'बब डाइ'को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको चन्द्रागिरिबाट छायांकन सुरु भएको हो । 'बब डाइ'को...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले नयाँ चलचित्र विधेयक, २०२६ सालको...
काठमाडौँ । चलचित्र ‘द ब्लू लाइट’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई देख्न सकिन्छ...
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको अध्यक्षमा चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित भएका छन् । मंगलबार राजधानीमा सम्पन्न शाखाको दोस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति...
काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९ औँ महाधिवेशनले सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा सुब्बाले प्रत्याशी सुनिलकुमार थापालाई पराजित...
काठमाडौँ। चलचित्र ‘एक्लो’ को मुख्य कलाकार मध्ये एक दिनेश डीसीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा डीसीको क्यारेक्टर नाम ‘द्रोण’ उल्लेख गरिएको छ। उनको लुक्स र प्रस्तुतीकरणबाट फिल्म सामान्यभन्दा...