शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गसिप

कपिल शर्मासँगको झगडा बिर्सिसकेका छन् सुनिल ग्रोवरः भने, ‘कहिल्यै रिसाउन सक्दिनँ’

तान्डवमा आफ्नो कामका लागि सुनिल ग्रोवरको अत्यधिक तारिफ भइरहेको छ । यद्यपि, प्रशंसकले द कपिल शर्मा शोमा गुत्थीको उनको भूमिका सायदै कहिल्यै बिर्सन सक्लान् । एक समय थियो जब सुनिल ग्रोवर द कपिल शर्मा शोमा