मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

रणबीर सिंह नबोलाइएको विवाहमा पुगेपछि.... (भिडियो)

रणबीर सिंह विवाहपछि आजकाल रिलिजको संघारमा रहेको फिल्म सिम्बाको प्रोमोशनमा व्यस्त छन् । फिल्मको प्रामोशनका लागि उनले कुनै कमी छोडेका छैनन् । यसै सिलसिलामा रणबीर सिंह नबोलाइएको विवाहमा पनि सरिक भए । सोसल मिडियामा रणबीरको