बलिउडका दिग्गज अभिनेता एवं लेखक कादर खानको अन्तिम संस्कार बुधबार क्यानडामा गरिएको छ । उनको ‘मिडोभाले सिमेट्री’ मा अन्तिम संस्कार गरिएको हो । भिडियोमा देखिए अनुसार उनको प्रेयर मिटमा उनका तीन छोरा अब्दुल, सरफराज
एजेन्सी – बलिउडका बहुप्रतिभाशाली अभिनेता, स्क्रीनप्ले लेखक तथा संवाद लेखक कादर खानको केहि दिन अघि निधन भएको छ । उनको निधनले बलिउड उद्योग नै शोकमा डुबेको छ । साथै उनलाई...
बलिउडकी चर्चित फिल्मनिर्माता एवं कोरियोग्राफर फराह खानको तस्बिरबारे सोसल मिडियामा बबाल मच्चिएको छ । फराहले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना बच्चाहरुको पूजा गरिरहेको थस्बिर पोष्ट गरेर शुभकामना दिइन् । यो हेरेर...
सन् २०१९ मा बक्स अफिसमा ऐतिहासिक फिल्मले भरपुर हुन्छ । थुप्रै बायोपिकले पनि बक्स अफिस ढक्ढकाउनेछन् । अर्थात्, नयाँ वर्ष बलिउडका लागि निकै धमाकेदार हुनेछ । यसवर्ष बलिउडमा ठूला बजेटका...
एजेन्सी – अजिब जिन्दगीमा गजब–गजब तमाशा हुन्छन् । हेर्दा जस्तो देखिन्छ यो जिन्दगी वास्तविकतामा त्यस्तो हुदैँन । यसका हजारौँ रङ हुन्छन् । बाहिर देख्दा चम्किरहनेहरु भित्र–भित्रै खोक्रो र निभेका अध्यारा...
ल्याटिन पप किंग भनिने गायक रिकी मार्टिन र उनका पार्टनर आर्टिस्ट ज्वान योसेफको घरमा छोरीको जन्म भएको छ । रिकीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोष्ट गरेर यसबारे जानकारी दिएका...
५३ वर्षको उमेरमा पनि अझैं अविवाहित रहेका सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण हुन नसकेको खुलासा गरेका छन् । उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन्...
बलिउड नायिका सोनाली बेन्द्रेले जनवरी एक तारिखमा आफ्नो जन्मदिन मनाइन् । यो उपलक्ष्यमा उनका फिल्म निर्माता श्रीमान् गोल्डी बहलले सोसल मिडियामा उनका लागि मेसेज लेखेका छन् । इन्स्टाग्राममा सोनालीसँगको...
हालै पाकिस्तानकी सुपरमोडल आलिया जैदीले कराँचीमा अम्बानी थिममा एक नक्कली पार्टीको आयोजना गरिन् । उक्त पार्टीमा फिल्मका चर्चित सेलिब्रिटी र महँगा गहना लगाएका पाहुना त देखिएनन् तर अभिनेताको मास्क र...
बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा...
कादर खानको खराब स्वास्थ्य स्थितीबारे उनको निकै नजिककी साथी र अन्तिम फिल्म ‘हो गया दिमागका दही’ की निर्माता निर्देशक फौजिया अर्शीले डिप्रेसनका कारण कादर खानको अवस्था यस्तो भएको बताएकी छिन्...
एजेन्सी । बलिउड अभिनेता कादर खानको निधनको खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ । पिटिआईसँग कुरा गर्दै उनले...
सन् २०१८ मा थुप्रै स्टार किड्सले बलिउडमा पाइला टेके । केही हिट भए त कोही अझै पनि कोसिस गरिरहेका छन् । यसवर्ष सलमानका भिनाजु आयुषदेखि श्रीदेवीकी छोरी जान्ह्वी कपुर ठूलो...
बलिउडका दुई सुपरस्टार राजेश खन्ना–डिम्पल कपाडियाकी छोरी एवं अक्षय कुमारकी श्रीमती ट्विंकल खन्नाको डिसेम्बर २९ तारिखमा जन्मदिन हो । ट्विंकल खन्ना नायिका हुनुका साथै लेखिका र स्तम्भकार हुन् । उनको...
बीबीसी – भारतीय चलचित्र उद्योगका ‘पहिला सुपरस्टार’ राजेश खन्ना । चाहे कपाल पाल्ने उनको शैली होओस् वा कमिज लगाउने तरिका अथवा अलिकति नजर झुकाएर हेर्ने स्वभाव, राजेश खन्नाले चलचित्रप्रेमीहरूको एउटा...
आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका...
रोहित शेट्टी र रणवीर सिंहको फिल्म सिम्बा सन् २०१८ मा रिलिज भएको अन्तिम फिल्म हो । फिल्मले पहिलो दिन भारु २०.७२ करोडको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले...
सन् २०१८ मा रिलिज भएका फिल्मको सूची ती फिल्म बिना अधुरा हुन्छन् जुन हेरेर धेरैलाई पछुतो लागेको छ । यहाँ यस्ता ती फिल्मबारे जानकारी दिइएको छ जुन रिलिज अघि त...
एजेन्सी । बलिउड अभिनेत्री साराले हात जोडेर फिल्ममा काम मागेको बताएकी छिन् । उनले फिल्म निर्माता तथा निर्देशक रोहित शेट्टीसँग उनको फिल्ममा काम माग्न अनेक हर्कत गरेको बताएकी हुन् । ...
शाहरुख खानले बिहिबार परेको सलमान खानको जन्मदिन लाखौं प्रशंसकसामू मनाएका छन् । एक भारतीय मिडियाद्वारा आयोजित सेलिब्रिटी टक शोमा पुगेका शाहरुखले सबै प्रशंसकलाई आफूसँगै सलमानको जन्मदिन मनाउन आग्रह गरेका...
बलिउडका अभिनेता एवं हास्यकलाकार अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित...
बलिउडका सबैभन्दा चर्चित खान सलमान खान अहिले पनि अविवाहित छन् । उनको नाम सधैं कुनै न कुनै महिलासँग जोडिरहन्छन् । कहिले कुनै मोडलसँग त कहिले नायिकासँग । आजकाल सलमान रोमानियाकी...
एजेन्सी – अमेरिकन ‘पप स्टार’ माइली साइरसले अष्ट्रेलियन अभिनेता लियाम हेम्सवर्थसँग विवाह बन्धनमा बाँधिएको स्वीकार गरेकी छिन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक भएपछि उनको विवाह भएको कुरा...
एजेन्सी – विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । त्यसमा...
रणवीर सिंह, सारा अली खान र सोनू सूद स्टारर फिल्म सिम्बा डिसेम्बर २८ मा रिलिज हुँदैछ । फिल्म बक्स अफिसमा हिट हुने प्रबल सम्भावना छ । फिल्मका निर्देशन रोहित शेट्टीले...
बलिउडले यसवर्ष श्रीदेवीदेखि रीता भादुडीजस्ता चर्चित कलाकारलाई गुमाएको छ भने सोनाली बेन्द्रे, इरफान खानदेखि अजय देवगन, कपिल शर्मासम्मका कलाकार गम्भीर रोगले ग्रस्त भए । बी–टाउनका यी कलाकारमध्ये थुप्रैले आफ्नो रोगबारे...
एजेन्सी । बलिउड विश्वमै धनी उद्योग र नाफा कमाउने उद्योगमा एक हो । जहाँ १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ...
मुम्बई – सफलताका लागि परिवारको साथ महत्वपूर्ण हुन्छ । बलिउडमा धेरै सेलिब्रेटीले परिवारको साथबाट सफलताको शिखर चुमेका छन् । आज चर्चा ती १० सेलिब्रेटीको गर्न खोजिएको छ जसले सफलतापछि परिवारलाई...
एजेन्सी – सन् २०१८ मा बलिउडमा थुप्रै घटनाहरु घटे । वर्षको सुरुवातमै चर्चित अभिनेत्री श्रीदेवीको निधनले धेरैलाई शोकाकुल बनायो । साथै अन्य कलाकारको जीवनमा पनि अनेक घटना घटे जुन घटनाका...
शाहरुख खान, अनष्का शर्मा, कट्रिना कैफलगायतका कलाकारको अभिनय रहेको फिल्म जिरो गत शुक्रबार रिलिज भयो । फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ र बक्स अफिसमा औसत कमाई गरिरहेको छ । तर...
शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको ‘जिरो’ ले बक्स अफिसमा कुनै राम्रो सुरुवात गर्न सकेन । फिल्मको अत्यधिक प्रोमोसन र चार हजार ती सय ८० स्क्रिनमा रिलिज हुँदा पनि...
क्राउचिङ टाइगर, हिडन ड्र्यागनका स्टार चाउ युन फ्याट, ६३ वर्षे नायकले आफ्नो सात सय १४ मिलियन डलर अर्थात् ८० अर्ब ४० करोडको सम्पत्ति राम्रैसँग थन्कोमन्को लगाउने सोचमा छन् । ...
मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् । नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल...
मिस नेपाल श्रृङ्खला खतिवडाले एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भनेर बारम्बार दोहोराउने गर्छिन् । नेल्सन मण्डेलाको उक्त भनाईलाई आफूले हृदयदेखि नै विश्वास गर्ने र सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो...
शुक्रबार ठूलो पर्दामा दुई ठूला बजेटको फिल्म रिलिज हुँदैछन् । एकतर्फ शाहरुख, अनुष्का र कट्रिनाको जिरो रिलिज भएको छ भने अर्कोतर्फ साउथका सुपरस्टार मानिने यशको केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स...
जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक...
बलिउड नायक गोबिन्दा फिल्म ‘रंगीला राजा’ बाट पुनः एकपटक ठूलो पर्दामा फिर्ता हुँदैछन् । फिल्ममा गोबिन्दाको दोहोरो भूमिका हुनेछ । कुनै बेला दुई हप्तामा ४९ फिल्ममा साइन गर्ने गोबिन्दा आज...
माही गिल बलिउडकी बोल्ड अभिनेत्रीमा समावेश छिन् । उनले सन् २००७ मा फिल्म ‘खोया खोया चान्द’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरिन् । उनले देव डी, गुलाल, साहब बीबी और...
फिल्म स्टार बन्नु त्यति सजिलो छैन तर यो एउटा यस्तो क्षेत्र हो जहाँ काम गरे अनुसार दाम पनि छ । अमेरिकी सेलिब्रिटीको तुलनामा बलिउड सेलिब्रिटीको स्केल कम छ तर उनीहरुको...
एजेन्सी – बलिउड फिल्म प्रोड्युसर बोनी कपूरले आफ्नी स्वर्गीय श्रीमती श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने भएका छन् । बोनीले तामिल फिल्म बनाएर तामिल फिल्ममा काम गर्ने श्रीदेवीको सपना पूरा गरिदिन...
दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरुका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् । यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपुर भने देखिएनन् । ब्रेकअपपछि...