काठमाडौँ । नेपालबाट जापानमा काम गर्न जानुअघि प्रशिक्षार्थी श्रमिकहरूले जापानी भाषा र संस्कृति सम्बन्धी परीक्षा दिन्छन् । न्यूनतम २१९ घण्टाको पढाइ सकेपछि दिइने परीक्षामा पास गरेकाहरू मात्रै जापानमा काम गर्न जान पाउँछन् । सामाजिक संस्था नेपाल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कर्मचारीहरूका लागि ‘एकीकृत जबाफदेहिता फ्रेमवर्क, २०८२’ तयार पारेको छ। कर्मचारीहरूको काम, कर्तव्य र अधिकारमा स्पष्टता ल्याउँदै उनीहरूलाई आफ्नो कामप्रति पूर्ण जबाफदेही बनाउन फ्रेमवर्क...
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने भएको छ । विदेशी श्रमिकहरूलाई नेपालमा काम गर्न दिने क्रम बढेसँगै विभागलाई त्यसलाई कडाइ गर्ने...
काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि ऋणको व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार अब कर्मचारीहरूले यात्रुसँगको व्यवहारमा अनिवार्य रूपमा विनम्र र मर्यादित हुनुपर्नेछ। अध्यागमन कार्यालयले जारी...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने...
काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग भएको हो । इच्छुक...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । ...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ। अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र...
काठमाडौँ । श्रम ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक तोक्ने गृहकार्य तीव्र तुल्याएको छ । आगामी आर्थिक वर्ष (२०८२/८३) देखि लागु हुने गरी पारिश्रमिक तोक्ने...
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिना धितो ऋणको व्यवस्था गर्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई मिटरब्याजीको पासोबाट...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पछिल्लो दुई आर्थिक वर्षमा १५ लाखभन्दा बढी नेपाली बेरोजगार सूचीमा सूचीकृत भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले उठाएको...
काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ अन्तिम चरणमा पुगेको छ । आइतबार मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थ प्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दबाबको अगाडि आफू नझुक्ने बताएका...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको स्वामित्व लिनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा पौरखी नेपालले आयोजना गरेको कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्षको ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ झापा, दमकका रविन पोखरेललाई प्रदान गरेको छ । वैदेशिक रोजगारीमा नौ वर्ष बिताएर स्वदेशमा उद्यम गर्दै...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूले प्राप्त गरेका ज्ञान, सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्न सक्नुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरूले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् । सोमवार राष्ट्रिय युवा परिषदद्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा...
काठमाडौँ । सिन्धुपाल्चोकका ३२ वर्षीय रामबहादुर तामाङ (नाम परिवर्तन) ले दुबई जाने सपना बुने । उनमा परिवारको जिम्मेवारी त छँदै थियो, उज्ज्वल भविष्य पनि । गाउँमै साहुसँग चर्को ब्याजमा तीन...
काठमाडौँ । नेपाली कामदारका लागि कोरियामा सुरक्षित आप्रवासन र पुनः एकीकरण सुनिश्चित गर्न ‘हामी’ मोबाइल एपको औपचारिक रूपमा सार्वजनिक गरिएको छ । कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र कोरिया मानव संसाधन...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने बताएका छन् । ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै उनले छोटो समयमा नै कोरियाले...
काठमाडौँ । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि संशोधन हुनुपर्छ । श्रम ऐनमा प्रत्येक २/२ वर्षमा पारिश्रमिक समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार आगामी आर्थिक वर्षदेखि हाल कायम रहेको...
काठमाडौँ । रामेछापकी ३२ वर्षीया सीता शिवमाया २२ वर्षदेखि घरेलु श्रमिकका रूपमा काम गरिरहेकी छन् । ९ वर्षको उमेरमा पढ्न पाइने आशाले काठमाडौँ आएकी सीताले १४ वर्ष एउटै घरमा काम...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन् । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एसिया...
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानवअधिकारको सुनिश्चितता गर्न नेपालको अडान रहेको बताएका छन् । प्रतिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि जवाफ दिने...
काठमाडौँ । इरान र इजरायलबिच युद्ध चर्किएसँगै ती मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि नेपालले तयारी थालेको छ । परराष्ट्र मन्त्रालयले स्थितिको गम्भीरतापूर्वक निगरानी गरिरहेको जनाएको छ ।...
काठमाडौँ । इजरायल र इरानबिचको युद्धका कारण नेपालीहरूको सुरक्षा र उद्धारका लागि एक युनिट बनाइने भएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धारको लागि तयारी अवस्थामा रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा...
काठमाडौँ । इजरायल र इरानबिचको युद्ध तनाव बढेसँगै सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न र आवश्यक परेमा उद्धार गर्न सकिने कार्ययोजना अघि बढाएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक...
काठमाडौँ । इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो ।...
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न तीन मन्त्री रहेको समिति गठन गरेको जानकारी संसदीय समितिमा दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति भएको छ । सोमबार जेनेभामा भएको साइडलाइन...
काठमाडौँ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईएमआर) ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) बाट इन्टरनेशनल रिक्रुटमेन्ट सिष्टम (आईरिस) सर्टिफिकेटे पाएको छ । आईरिसअन्तर्गत मान्यता पाई प्रमाणीकरण हुने आईएमआर पहिलो नेपाली कम्पनी...
काठमाडौँ । इजाजत प्राप्त संस्था (मेनपावर) नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले मेनपावरहरूको नवीकरणका लागि संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस...
काठमाडौँ । अहिलेसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि एक हजार नेपाली कामदार पठाउने तयारी छ । त्यसका लागि अहिलेसम्म ५४३ जना...
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सीमित मेनपावरहरुको सिन्डिकेट हल्ला निराधार रहेको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भट्टराईले सरकार निष्पक्ष रूपमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब ईमिरेटस (युएई) जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलब सुविधा भए मागपत्र प्रमाणीकरण नगर्ने निर्णय गरेका छन्...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू र बिचौलियाहरूको मिलेमतोमा नक्कली श्रम स्वीकृति, प्रहरी रिपोर्ट र अन्य कागजातहरू प्रयोग गरी नेपाली नागरिकहरूलाई भिजिट भिसामा विदेश पठाउने कार्य भएको भनिएको प्रकरणमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका...