काठमाडौँ । कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारो परेको छ । जेठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान भित्र्याउन किसानहरू व्यस्त छन् । देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् । आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक केहीबेरमा सुरु हुँदैछ । चितवनको सौराहामा आयोजना हुने सो बैठकमा प्रतिनिधिहरू हलमा प्रवेश गर्ने क्रममा छन् । केहीबेरमा बैठक सुरु हुने...
पाल्पा । पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लाग्ने पाँच दिने कार्तिके पूर्णिमा मेलामा यस वर्ष ठूलो सङ्ख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको छ। मेलाको अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो। मंगलबार साँझदेखि बुधबार...
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार र्यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन र्यालीमा...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबिच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि राष्ट्रिय फुटबल खेलाडीहरू विरोधमा उत्रिएका छन्। बिहीबार...
काठमाडौँ । अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरूमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र सहर...
धनुषा । सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा 'भूत-प्रेत' जस्ता बाधा हटेर जाने...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको बुधवार काठमाडौँमा सो सम्मेलन...
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १० वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा...
काठमाडौँ। कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ। मानव जीवनको सुख, शान्तिको कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा अनुसार...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । जेनजी प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो...
काठमाडौँ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रङ्ग उडेर भित्तामा लेउ लाग्न थालेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले बेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रङ्गरोगन उडेको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक नेता जनार्दन शर्माले बहिष्कार गरेका छन् । प्रज्ञा भवन कमलादीमा सुरू भएको अन्तिम बैठकमा शर्मासहित सचिवालय सदस्य राम कार्कीले पनि बहिष्कार...
काठमाडौँ । मंगलबार नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला भएको छ । राजधानीको थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । कांग्रेस...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै आकर्षक पुलमध्ये एक हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ...
ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कार्तिक डबलीमा सोमबार प्रस्तुत कार्तिक नाचको आठौँ दिनमा ‘नरसिंह अवतार’को कथा जीवन्त रूपमा मञ्चन गरियो। कथाअनुसार, जब विष्णुको वराह अवतारले हिरण्याक्षलाई...
काठमाडौँ । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो । बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी...
प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी बर्दिया । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको कृष्णसार अवलोकनका लागि आन्तरिक तथा विदेशी पर्यटकहरू बर्दियाको कृष्णसार संरक्षण क्षेत्र मा पुग्ने गरेका छन्। यो संरक्षण क्षेत्र...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबिचको बैठक सुरु भएको छ । बैठक आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की,...
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) को नेतृत्वमा प्रदर्शन गरिएको छ । आइतबार सहकारी पीडितहरूले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम...
ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर-४०) ले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन्। पार्टी कार्यालय प्रवेश गर्ने...
काठमाडौँ । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३, १४ र १५ गते काठमाडौँ उपत्यका सहित देशभर वर्षा भएको थियो । आज आइतबार भने मोन्था चक्रवात...
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । काठमाडाैँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् । बन्चरेडाँडाका स्थानीयले...
काठमाडौँ । कात्तिकको दोस्रो साता परेको अविरल झरीले धान खेतीमा ठुलो क्षति पुर्याएको छ । पाकेर थन्क्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेको हो । कतिपय किसानले पाकेका धान भित्र्याउन पाएका छैनन्...
कास्की । आज हरिबोधिनी एकादशी पर्व मनाइएको छ। भगवान् विष्णुको विशेष पूजा–आराधना गरिने यो एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनहरूको ठुलो भीड लागेको छ। हरिबोधिनी एकादशीमा विशेष गरी तुलसीको दामोदर (भगवान् विष्णुको...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डको अवलोकन गरेका छन्। मन्त्री गुप्ताले शनिबार क्रिकेट ग्राउन्डको अवलोकन गरेका हुन् । हाल सो क्रिकेट मैदानको वरिपरि...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक सुरु भएको हो । बैठकले बृहत एकता र ध्रुवीकरणबारे...
नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताए ।...
काठमाडौँ । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ। हरेक वर्ष यस दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजाअर्चना गर्ने परम्परा छ। यो...
काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको छ...
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौँबाट फोहोर लिएर गएका गाडीहरू बाटोमै रोकिएका छन् । स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।महानगरपालिकाको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ। शुक्रबार महानगरपालिकाले सो क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार...
काठमाडौँ । नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा मिनभवनस्थित...
ललितपुर । ललितपुर टिकाथलीको एउटा कुनामा पेन्टिङका भित्ताहरू बोल्छन्, छाया हाँस्छ र दृश्यहरूले दर्शकलाई आफूभित्र तान्छन्। कोही उडिरहेको चराको पखेटामुनि उभिएको छ त कसैले हिमपातमा हराएको जस्तो अभिनय गर्छ। यो कुनै...
काठमाडौँ । भारतमा आएको चक्रवातका कारण नेपालको मौसममा परिवर्तन हुँदा बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यका झरीमा लुछुप्पै भिजेको छ । पानी परेसँगै काठमाडौँको तापक्रम पनि घटेको छ । जल तथा मौसम...
काठमाडौँ । रेशम चौधरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । बिहीबार उनी पार्टी दर्ताका लागि आयोगको कार्यालयमा पुगेका हुन् । उनका अनुसार पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल...
काठमाडौँ । देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले हाल उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबारसम्म यसको प्रभाव नेपालको सात वटै...
काठमाडौँ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरले काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ । यो प्रणाली आज दिउसोबाट कमजोर हुने भए पनि त्यसपछि बङ्गालको खाडीमा...
काठमाडौँ । चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ । बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी...