काठमाडौँ । काठमाडौँ उपत्यकाको महालक्ष्मीस्थान-थसिखेल डुबानमा परेको छ । शुक्रबार दिउँसो भएको वर्षाका कारण उपत्यकाको चक्रपथ अन्तर्गत पर्ने उक्त सडकखण्ड डुबानमा परेको हो । पानीको उचित निकास नहुँदा उक्त सडकखण्ड डुबानमा परेको स्थानीय बताउँछन् । डुबानपछि उक्त...