सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

तस्बिरमा हेर्नुहोस् लघुवित्त पीडितको प्रदर्शन

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार लघुवित्त पीडितहरुले सिफलबाट कलंकीसम्म हिँडेर प्रदर्शन गरेका हुन् ।  आइतबार राती काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरुले सरकारले ठोस रूपमा सहमति र निर्णय नगरेसम्म आन्दोलन गर्ने