बारा । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको बारा जिल्ला तर्फको काम तीव्र गतिमा अगाडी बढेको छ । २०८३ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने द्रुतमार्ग आयोजनाको बारा तर्फको ८ दशमलव ५ किलोमिटरमा बाटो विस्तारको काम तीव्र गतिमा
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना...
काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ । बिहीबार कीर्तिपुरमा जारी खेलमा प्रतियोगितामा नेपालले २५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ...
काठमाडौँ । विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका मिटरब्याजीलगायतका पीडितलाई त्यहाँबाट पनि हटाइएपछि अलपत्र परेका छन् । मिटरब्याजी पीडितसँगै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि...
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सातामा तीन वटा उडान जापानमा गर्दै आएको छ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता विमानस्थलमा साताको तीन दिन सोमबार बुधबार र शनिबार...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले राजधानीमा मार्चपास गरेको छ। अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा...
काठमाडौँ । नाट्य सम्राट स्व.बालकृष्ण समको १२२ औं जन्मजयन्ती मनाइएको छ । बुधबार नेपाली शिक्षा परिषद् र कामापा १ को संयुक्त आयोजनामा समको १२२ औं जन्मजयन्ती मनाइएको हो । ...
काठमाडौँ । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् । मंगलबार राष्ट्रपति रामचन्द्र...
ललितपुर । ललितपुरको होटल स्क्वायर अगाडि मंगलबार प्रदर्शन भएको छ । स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा गत भदौमा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएको उक्त घटनालाई लिएर पीडितका आफन्त र...
काठमाडौँ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहतका तथा बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासलाई ध्यानाकर्षण गराउन प्रदर्शन भएको छ । रुसी सेनमा भर्ना भएकालाई...
काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले शान्तिबाटिका खाली गराएको छ । माइतीघरको निषेधाज्ञा पछि आन्दोलनकारीहरु विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए । मिटरब्याजी पीडित निषेधाज्ञा भन्दा अगाडिदेखि नै यहाँ...
काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको छ । सोमबार नयाँबानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक बसेको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे...
काठमाडौँ । आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा...
काठमाडौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष...
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौँमा मोटरसाइकल -याली प्रदर्शन गरिएको छ । शनिबार सो संंगठनले देशमा भ्रष्टाचार र सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५...
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा सुरु भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका...
काठमाडौँ । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने अवस्था भने देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । हामी नेपाली अनि हाम्रो बानी | हाम्रो बानी निकै खराब छ । नियम नमान्ने खराब बानी ले दिनहुँ जस्तो सडकमा दुर्घटना हुने गर्छ...
ललितपुर । ललितपुरको पाटनमा रूद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको नाच प्रदर्शन गरिएको छ । शुक्रवार पाटनमा सो जात्राको अन्तिम नाच प्रदर्शन गरिएको हो । पाटनका विभिन्न स्थानमा प्रदर्शन गरिएपछि माघ...
काठमाडौँ । शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम खुलेको छ । बिहीबार हल्का वर्षा भएसँगै शुक्रबार पारिलो घाम लागेको हो । यद्यपि देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान...
काठमाडौँ । काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार राजधानीमा हल्का वर्षा भएपछि जाडो पनि बढेको छ । यस्तै जनजीवन समेत प्रभावित समेत भएको छ । ...
काठमाडौँ । सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ...
काठमाडौँ । तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गह्रागह्रा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर...
काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो । ...
काठमाडौँ । हिउँदे अधिवेशनका लागि संसद् भवनमा आवश्यक तयारी गरिएको छ । माघ २२ गतेदेखि हिउँदे अधिवेशन सुरु हुने भएपछि आवश्यक तयारी गरिएको हो । यसैबीच सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव पदमप्रसाद...
काठमाडौँ । काठमाडौँ उपत्यका तुवाँलोले धुम्म देखिएको छ । मंगलबार बिहानदेखि काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरलाई हुस्सु–तुवाँलोले ढाकेको हो । यस्तै मधुरो घाम र तुवाँलोले उपत्यकामा जाडो पनि...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा फोटो प्रदर्शनीको आयोजना गरेको छ । माइतीघर मण्डलामा भएका विभिन्न आन्दोलनका तस्बिरहरू...
काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा...
काठमाडौँ । काठमाडौँ महानगरले सहिद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । देश...
काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ । ...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो । सम्मेलनको उद्घाटन पार्टीका...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । काठमाडौँ महानगरले न्युरोडमा...
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । आइतबार होटल सोल्टीमा भएको छलफलमा दुई...
काठमाडौँ । नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन भूमिपूजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज एक कार्यक्रमका बिच भवनको भूमिपूजन गरेका हुन् । ...
स्कन्द गौतम / नेपाल फोटो लाइब्रेरी चितवन । अहिलेको मौसममा हिमाली भेगमा हिउँ पर्दैछ । पहाड र तराइमा कतै हुस्सु लाग्ने त कतै शीतलहरको बेला छ। ...
काठमाडौँ । मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडिया खाना,जावलाखेल ल्याइएको छ । गत बुधबार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो...
काठमाडौँ । खानेपानीको पाइप फुटेपछि नयाँ बानेश्वरमा सडक भासिएको पाइएको छ । शुक्रबार बिहान सडक भासिएपछि गुडिरहेको बस फसेको थियो । सडक भासिएपछि सडक विभागले सडक मर्मतको काम थालेको...
काठमाडौँ । काठमाडौँस्थित भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी सुरु भएको छ । १२ देखि १४ गतेसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन...
काठमाडौँ । काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको...
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन भएको छ । अमेरिकन नाटककार एडवर्ड अल्बीको नाटकलाई द वर्ड थिएटर नेपालले नेपाली भाषामा रूपान्तरण गरेको हो । नाटकलाई सजग...