सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

तस्बिरमा नाटक ‘द जू स्टोरी’

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन भएको छ । अमेरिकन नाटककार एडवर्ड अल्बीको नाटकलाई द वर्ड थिएटर नेपालले नेपाली भाषामा रूपान्तरण गरेको हो ।  नाटकलाई सजग रानाले  निर्देशन गरेका छन् ।