काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल आजबाट सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको खेल नेपाली समय अनुसार राति ८ः४५
गुवाहाटी । महिला एकदिवसीय विश्वकपको आठौँ खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ४ विकेटले हराएको छ। गुवाहाटीको बरसापारा स्टेडियममा मंगलबार भएको खेलमा पूर्वकप्तान हेदर नाइटले शानदार अर्धशतक बनाएर इङ्लिस टोलीलाई जित दिलाइन्। टस हारेर...
क्वाललम्पुर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियामाथि सात विदेशी मूलका खेलाडीहरूको नागरिकता कागजात किर्ते गरेको आरोप लगाएको छ। फिफाले सोमबार एक रिपोर्ट जारी गर्दै मलेसियाको फुटबल सङ्घ (एफएम) ले खेलाडीहरूका...
काठमाडौँ । डब्लुटीटी युथ कन्टेन्डरमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ प्रस्थान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोलीले सिक्कम टुरमा इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने भएको...
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेकी छन् । उनले मंगलबार भएको मलेसियाविरुद्धको खेलमा ४८ रन...
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेल भोलि (बुधबार) बाट सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।...
काठमाडौँ । विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले भारत भ्रमण गर्दैछन् । पहिलो पटक भारत आउन लागेका मेस्सीलाई हेर्न भारतका समर्थक मात्र होइन दक्षिण एसियाका सबै देश आतुर छन् । लियोनेल मेस्सी...
जुरिच । यूईएफएले ‘बाध्यतापूर्वक’ युरोपेली लिगका दुई खेल विदेशमा खेलाउने निर्णयलाई अनुमोदन गरेको बताएको छ। यूईएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले यसलाई 'अप्रिय' र 'असाधारण' निर्णय भन्दै यो 'नजिर नबन्ने' दाबी गरेका...
क्वाललम्पुर । मलेसियाविरुद्धको टी-२० शृङ्खलाको चौथो खेलमा नेपाल ६ विकेटले विजयी बनेको छ । योसँगै ५ खेलको शृङ्खला २-२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल १३ रनले पराजित...
काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली मंगलबार दिल्ली हुँदै भियतनाम...
म्युनिख । इङ्ल्यान्डका कप्तान ह्यारी केनले बायर्न म्युनिखसँग नयाँ सम्झौताका लागि वार्ता गर्न आफू इच्छुक रहेको बताएका छन्। प्रिमियर लिगमा फर्कने उनको रुचि पहिलेको तुलनामा घटेको उनले बताए। केनले सन् २०२३...
काठमाडौँ । मार्नस लाबुशेनलाई भारतविरुद्धको एकदिवसीय शृङ्खलाका लागि अस्ट्रेलियाको टोलीबाट हटाइएको छ । उनको ठाउँमा उनका क्विन्सल्याण्डका समकक्षी म्याट रेन्शाले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका छन्। लाबुशेनको पछिल्लो १०...
काठमाडौँ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा सोमबार...
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेलमा नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालले पहिले खेलमा कुवेतसँग खेल्नेछ भने...
काठमाडौँ। ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा सेभियाले बलियो प्रतिस्पर्धी बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गर्दै शानदार जित हात पारेको छ। बार्सिलोनाका नयाँ खेलाडी मार्कस रासफोर्डले आफ्नो पहिलो लालिगा...
काठमाडौँ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको छ । यससँगै पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलामा मलेसियाले २–१ को अग्रता बनाएको छ । १२० रनको...
एजेन्सी । ११ वर्षपछि भारतलाई आईसीसी ट्रफी जिताएका कप्तान रोहित शर्मालाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एकदिवसीय कप्तानीबाट हटायो । शनिबार अस्ट्रेलिया भ्रमणको लागि टोली घोषणा गर्दा यो सबैभन्दा चकित...
काठमाडौँ । एएफसी एसियन कप छनोटमा भियतनामविरुद्धको खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्ने दुई महत्त्वपूर्ण खेल लागि...
काठमाडौं। शुभमन गिललाई भारतीय क्रिकेट टोलीको नयाँ एकदिवसीय कप्तान नियुक्त गरिएको छ। उनले रोहित शर्माको स्थान लिएका हुन् र अक्टोबर १९ बाट सुरु हुने अस्ट्रेलियाविरुद्धको तीन खेलको सिरिजमा टोलीको नेतृत्व...
काठमाडौं। मोहम्मद कुडुसको उत्कृष्ट प्रदर्शनको मद्दतले टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई २-१ गोलले पराजित गरेको छ । योसँगै लिग खेलमा लिड्सको घरेलु मैदानमा एक वर्षभन्दा लामो समयदेखिको अपराजित यात्रामा पूर्णविराम लागेको...
काठमाडौँ । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । यससँगै पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका...
कोलम्बो । महिला एकदिवसीय विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ। कोलम्बोको आर प्रेमदासा स्टेडियममा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ रोजेको पाकिस्तान महिला टोलीले...
काठमाडौँ । नटिङ्घम फरेस्टका प्रशिक्षक एन्ज पोष्टेकोग्लु जिम्मेवारी लिएको तीन सातामै समर्थकहरूको चर्को आलोचनामा परेका छन्। मिड्टजिल्यान्डसँग युरोपा लिगमा २-३ गोलले पराजित भएपछि उनी क्लबमा आफ्नो पहिलो ६ खेलमा जितविहीन...
काठमाडौँ । क्रिस्टल प्यालेसले आफ्नो १२० वर्षको इतिहासमा सबैभन्दा लामो, लगातार १९ खेलको अपराजित यात्रा कायम गरेको छ। गत वर्ष प्रिमियर लिगमा १८औँ स्थानमा रहेर जितविहीन रहेको टोली अहिले एफए कप...
रोम । लिलका गोलकिपर बेर्के ओजरले युरोपा लिगमा रोमाविरुद्धको खेलको अन्तिम समयमा लगातार तीनवटा पेनाल्टी बचाएर सनसनीपूर्ण जित दिलाएका छन्। हाकोन आर्नार हाराल्डसनले छैटौँ मिनेटमा गोल गर्दै फ्रेन्च टोलीलाई अग्रता...
काठमाडौँ । नामिबिया र जिम्बाब्वेले टी-२० विश्वकप २०२६ का लागि स्थान बनाएका छन्। अफ्रिकन क्वालिफायरको सेमिफाइनलमा नामिबियाले तान्जानियालाई र जिम्बाब्वेले केन्यालाई हराउँदै आईसीसीको प्रतियोगितामा स्थान बनाएका हुन्। टी-२० विश्वकप आगामी वर्ष...
काठमाडौँ । देशको दुई ठुला चाड दसैँ र तिहारपछि नेपाली फुटबलका गतिविधि नियमित अगाडि बढ्ने तयारीमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत हप्ता आगामी ६ महिनाका लागि परिमार्जित फुटबल...
काठमाडौँ । नेपालका दुई उदीयमान युवा चेस खेलाडी सीएम पुरुषोत्तम सिलवाल र एआईएम अभीक शाह अल्बानियाको डुरेस प्रस्थान गरेका छन्। उनीहरूले अक्टोबर ३ देखि १६ सम्म सञ्चालन हुने फिडे वर्ल्ड...
अहमदाबाद । भारत र वेस्ट इन्डिजबिच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु भएको पहिलो टेस्टको पहिलो दिनमै वेस्ट इन्डिजको टोली कमजोर साबित भएको छ। टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजको पहिलो इनिङ्स...
नयाँ दिल्ली । भारतीय स्पिनर रवीचन्द्रन अश्विनले अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा सिड्नी थन्डरका लागि सम्पूर्ण सिजन खेल्ने भएका छन्। अघिल्लो महिनामात्र आईपीएलबाट संन्यास लिएका अश्विन बीबीएल खेल्ने पहिलो पूर्ण...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियासँगको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ३ रनको झिनो अन्तरले पराजित भएको छ । मलेसियाले दिएको १ सय ५ रनको विजय...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (बिहीबार) देखि मलेसियासँग टी-२० सिरिज खेल्ने भएको छ । जसअनुसार पाँच वटा अन्तर्राष्ट्रिय सिरिज हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।...
काठमाडौँ । आज राति भएको जारी च्याम्पियन्स लिगका दोस्रो चरणका खेलमा बार्सिलोनाले डिफेन्डिङ च्याम्पियन पीएसजीसँग घरेलु मैदानमै हार बेहोरेको छ । १९ औं मिनेटमा फरान टोरेसको गोलबाट अग्रता बनाए पनि बार्सिलोनाले पछि...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीसँगको टी–२० आई शृंखलाको बाँकी दुई खेलका लागि राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई निलम्बन गरेको जानकारी दिएको छ । ...
काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा नेपाल १०...
काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस...
काठमाडौँ .। नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा तेस्रो खेल आज खेल्दै छ । शारजहाँ क्रिकेट मैदानमा जारी यस महत्त्वपूर्ण खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यका...
काठमाडौँ । ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् । बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन...
सिड्नी । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल नेट्स अभ्यासका क्रममा दुर्घटनामा परेर घाइते भएका छन् । दुर्भाग्यपूर्ण घटनाहरूको उनको सूचीमा अर्को चोट थपिएको हो। म्याक्सवेल नेट्समा बलिङ गरिरहेका बेला ब्याट्सम्यान मिचेल ओवेनले...