आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा गर्छौं : खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताएका छन् ।  सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक