धनगढी । १९ औँ एसियाली खेलकुदमा कांस्य पदक जितेपछि नेपाली झण्डा फहराउँदै गर्दा मानमती विष्टका आँखाबाट आँसुको धारा बगे । त्यो आँसु पीडाको थिएन, वर्षौँको सङ्घर्षको प्रतिफल प्राप्त गर्दाको खुसीमा झरेका थिए । कञ्चनपुरको धुलाम्य मैदानमा
पोचुगिज स्टार खेलाडी जाआओ फेलिक्सले अब साउदी प्रो लिग क्लब अल नासरबाट खेल्ने भएका छन् ।...
म्यानचेस्टर । भारतीय क्रिकेट टोली र इङ्ल्यान्डको क्रिकेट टोलीबिचको पाँच खेलको टेस्ट शृङ्खलाको नतिजा अन्तिम खेलमा निर्भर हुने भएको छ । आइतबार भएको चौथो खेलको पाँचौँ दिनमा दुई टोलीले बराबरी खेलेपछि...
काठमाडौँ। इङ्गल्यान्डको महिला फुटबल टोलीले युरो २०२५ को उपाधि जितेर विदेशी भूमिमा पहिलो पटक ठुलो प्रतियोगिता जित्ने इतिहास रचेको छ । यसअघि इङ्गल्यान्डको पुरुष टोलीले सन् १९६६ मा वेम्ब्लीमा विश्वकप जितेको...
काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी जाआओ फेलिक्स साउदी प्रो–लिगको क्लब अल–नसार जाने भएका छन् । पोर्चुगाली फुटबलमा आफ्नो बेग्लै पहिचान बनाएका जाआओ फेलिक्सलाई आल नसारले भित्र्याउने भएको हो । फेलिक्सलाई ४४ मिलियन...
एजेन्सी । स्टार खेलाडी लुइस डियाज जर्मन क्लब बार्यन म्युनिख जाने पक्का भएको छ । प्रिमियर लिग क्लब लिभरपुलले डियाजलाई ७५ मिलियन युरोमा बेच्न तयार भएको हो । २८ वर्षीय डियाज...
काठमाडौँ । सरिना विगम्यान लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप ९युरो० विजेता प्रशिक्षक बन्न सफल भएकी छन्। उनले दुई फरक देशको टिमलाई युरो जिताउँदै महिला फुटबल इतिहासमा अनौठो कीर्तिमान राखेकी हुन्। विगम्यानले...
काठमाडाैँ । इङ्गल्यान्डले युरोपियन च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । फाइनल खेलको अतिरिक्त...
म्यानचेस्टर । भारतले दोस्रो इनिङ्समा १४३ ओभर ब्याटिङ गर्दै इंग्ल्याण्डविरुद्धको म्यानचेस्टर टेस्टलाई हारबाट बराबरीमा परिणत गर्न सफल भएको छ। टोलीका लागि दोस्रो इनिङ्समा शुभमन गिल, रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले...
काठमाडौँ । यू–२० एसियन कप खेल्ने नेपाली टाेलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार एसियन कप २०२५ खेल्ने टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक यमप्रसाद...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन्...
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना सिजनको पहिलो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले भिसेल कोबेलाई ३–१ गोल अन्तरले हराएको हो । जापानको मिसाकी पार्क स्टेडियममा बार्सिलोनालाई जित...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारीमा नेपाल क्रिकेट सङ्घ (क्यान) लागि सकेको छ । यसको अक्सन साउन २४ गते हुँदैछ । पहिलो सिजनमा करिब १ अर्ब बराबरको...
काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । एथलेटिक्स सङ्घका ६ जना सदस्यले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री...
लण्डन । भिक्टर ग्योकेरेसले च्याम्पियन्स लिगमा आर्सनलले आफ्नो टोली स्पोर्टिङलाई ५-१ ले हराएपछि आफूले आर्सनलमा अनुबन्ध हुने निर्णय गरेको बताएका छन्। २७ वर्षीय स्विडिस स्ट्राइकर ७३ मिलियन युरोको सम्झौतामा पाँच...
काठमाडौँ । आइतबार राति हुने युरो २०२५ को फाइनलमा इंग्ल्याण्डले स्पेनसँग भिड्दा दुई वर्षअघिको विश्वकप फाइनलको रिप्ले हुनेछ। सरिना विगम्यानको टोली लगातार तेस्रो मुख्य फाइनलमा खेल्दै छ। युरो २०२२ जितेपछि...
काठमाडौँ । त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्ड लाइट जडान गर्ने कार्य तीव्र गतिमा हुन लागेको छ । ठेकेदार कम्पनीले हरेक दिन दुई लाखको हर्जाना भर्नु पर्ने भएका कारण काम...
काठमाडौँ । नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ । विश्व फ्रिस्ट्याल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ)...
काठमाडौँ । नाइजेरियाले महिला अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा नाइजेरियाले मोरक्कोलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । मोरक्कोस्थित ओलम्पिक डे रबातमा भएको...
धनगढी । नेपालको प्रतिष्ठित एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम क्षेत्रका खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। लिगमा सहभागी विभिन्न टिमहरूमा सुदूरपश्चिम घर भएका १३ जना खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्ने भएका...
काठमाडौँ । कप्तान लियोनल मेस्सी नखेलेको खेलमा इन्टर मियामीले बराबरी खेलेको छ । आइतबार बिहान भएको खेलमा मियामीले एफसी सिनसिनाटीसँग गोल रहित बराबरी खेलेको हो । मेजर सकर लिग (एमएलएस)ले लिओनल...
सेन्ट किट्स । अस्ट्रेलियाले आफ्नो विजयी यात्रा जारी राख्दै टी–२० शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको २०६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा...
काठमाडौँ। घरेलु टोली इङ्गल्यान्डविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलको चौथो दिनमा भारत १३७ रनले पछि रहेको छ । शनिबार भएको चौथो दिनको खेलमा इङ्गल्यान्ड ६६९ रनमा अल आउट भएपछि भारतले ब्याटिङ थालेको...
हङकङ । लिभरपुलका कीर्तिमानी खेलाडी फ्लोरियन विर्ट्जले आफ्नो नयाँ क्लबका लागि पहिलो पटक सुरुवाती-११ मा स्थान बनाएको खेलमा आर्ने स्लटको टोली एसी मिलानसँग पराजित भएको छ । हङकङको खचाखच भरिएको...
काठमाडौँ । एसियाली क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप २०२५, संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नक्वीले शनिबार प्रतियोगिताको...
काठमाडौँ । खेलकुदमा महिलाको सशक्तीकरणतर्फको ऐतिहासिक कदमस्वरूप, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल) ले दोस्रो पटक पनि नेपाल लगायत अन्तर्राष्ट्रिय खेलकुद जगतमा उदाहरणीय बनेर १०० भन्दा बढी महिलाहरूका लागि रोजगारी...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी ट्वान्टी क्रिकेटको अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता प्रक्रिया सकाएसँगै अक्सनको मिति तय गरेको...
काठमाडौँ । नेपाली टोलीले पहिलो पटक डाना कप २०२४ मा जित्न सफल भएको छ । एजी टेन फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त अन्डर–१४ टिमले प्रतियोगिताको...
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । मलेसियाको कुचिङमा...
काठमाडौँ । विश्व क्रिकेटका लिजेन्डको रुपमा चिनिने सचिन तेन्दुलकरले इङ्गल्यान्डका जोय रुटलाई भारतविरुद्ध १५० रन बनाउँदा बधाई दिए । भारतीय क्रिकेटमा भगवानको उपमा पाएका सचिन टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने...
धनगढी । सुदूरपश्चिम कराँते महासङ्घले १५औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कीर्तिमान कायम गर्ने र हालै श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एसियाली कराँते प्रतियोगिताका सुदूरपश्चिमका पदक विजेताहरू खेलाडीलाई नगदसहित सम्मान गरेको छ। राष्ट्रपति...
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सेफगार्डिङ प्रशिक्षण कार्यक्रम गराउने भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को कार्यक्रम सेफगार्डिङ फोकल पोइन्ट (महिला) कार्यक्रम अन्तर्गत एन्फाले प्रशिक्षण गराउने भएको हो...
काठमाडौँ । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गर्ने...
काठमाडौँ । बार्सिलोना र स्पेनका पूर्व मिडफिल्ड जाभी हर्नान्डेजले भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि दिएको आवेदन अल इन्डिया फुटबल फ्रेडेसनको प्राविधिक टोलीले अस्वीकार गरेको छ । इन्डिया टुडेका...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो सफलताले नेपाली टोलीसँग विश्व क्रिकेटका महारथीहरू सिरिज खेल्ने चाहनामा छन् । यता नेपाल क्रिकेट सङ्घ (क्यान) पनि ठुला देशहरूसँग सिरिज गर्ने योजनामा छ ।...
ओन्टारियो । क्यानाडामा निकै चासोका साथ हेरिएको एउटा मुद्दामा पाँच क्यानेडियाली आइस हक्की खेलाडीहरूलाई ओन्टारियोका एक न्यायाधीशले यौन दुर्व्यवहारको आरोपबाट सफाइ दिएका छन्। बिहीबार खचाखच भरिएको अदालत कक्षमा, न्यायाधीश मारिया कारोचियाले...
म्यानचेस्टर । भारतका विकेटकिपर ऋषभ पन्त इंग्ल्याण्डविरुद्धको चौथो टेस्टको दोस्रो दिन खुट्टामा चोट लागेका बाबजुद ब्याटिङमा फर्किएका छन् । तर बाँकी खेलमा उनले विकेटकिपिङ भने गर्ने छैनन्। पहिलो दिन खुट्टामा बलले...
काठमाडौँ पाकिस्तान र बङ्गलादेशबिच सम्पन्न तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ। मिरपुरको शेरे बंगला राष्ट्रिय रङ्गशालामा सम्पन्न अन्तिम खेलमा बङ्गलादेशलाई ७४ रनले पराजित गर्दै पाकिस्तानले...
काठमाडाैँ। स्पेनिस क्लब ला लिगा क्लब बार्सिलोनाको जर्सी नम्बर १० को जर्सी लामिन यामालले लगाउने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र खेल निर्देशक डेकोको उपस्थितिमा एक औपचारिक समारोहमा...
काठमाडौँ । नेपालले ३८ औँ आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद...