मड्रिड । स्पेन तथा बार्सिलोनाका पूर्व स्टार फुटबलर जेरार्ड पिके रेफ्रीसँगको चर्को विवादपछि कडा कारबाहीमा परेका छन्। स्पेनिस फुटबल महासङ्घले उनलाई ६ खेलको प्रतिबन्ध लगाउनुका साथै दुई महिनाका लागि आधिकारिक फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी
ब्रासिलिया । ब्राजिलका स्टार फुटबलर नेयमारले अभ्यास सत्रका क्रममा आफ्नै क्लब स्यान्टोसका युवा सहकर्मी रोबिन्हो जुनियरलाई थप्पड हानेकोमा माफी माग्दै आफूले सीमा नाघेको स्वीकार गरेका छन्। १८ वर्षीय फरवार्ड रोबिन्हो...
काठमाडौँ । पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेले पनि समग्र एग्रिगेट स्कोरमा ६–५ को नतिजा...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ । यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो...
मोनोको । बार्सिलोनाबाट ऋणका रूपमा रहेका स्पेनिस फुटबल खेलाडी अन्सु फातीलाई अब मोनाकोका स्थायी खेलाडी बन्ने भएका छन् । मोनाकोले फातीको करारमा रहेको खरिद विकल्प सक्रिय गर्ने निर्णय गरेको हो,...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन गरेको छ। मौसममा आएको खराबीका कारण पूर्व निर्धारित तालिका प्रभावित भएपछि क्यानले नयाँ खेल...
राजस्थान । इन्डियन प्रिमियर लिग (आईपीएल) को गभर्निङ काउन्सिलले १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीलाई यस बहुचर्चित लिग खेल्न अनुमति दिएर नियम उल्लंघन गरेको हो त ? हाल बजारमा चलिरहेका...
काठमाडौँ । हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलापछि नेपाली खेलाडीको आईसीसी वरीयतामा ठुलो फेरबदल देखिएको छ । शृङ्खलामा राम्रो प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले वरीयतामा ठुलो छलाङ मार्न सफल...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक विवाद सतहमा आएको छ। क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा ९ जना बोर्ड सदस्यहरूले नेपाल प्रिमियर लिग (एनपीएल) को आय(व्यय र अन्य महत्वपूर्ण...
पेरिस । फ्रेन्च ओपनमा पुरस्कार राशि वृद्धि नगरिए खेलाडीहरूले यस प्रतिष्ठित क्ले कोर्ट ग्रान्ड स्लाम प्रतियोगिता बहिष्कार गर्न सक्ने चेतावनी दिएका छन्। महिलातर्फकी विश्व नम्बर एक खेलाडी एरिना साबालेन्काले मंगलबार यस्तो...
हैदराबाद । आईपीएल २०२६ को ४९औँ खेलमा बुधबार पञ्जाब किंग्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ। यो खेल हैदराबादस्थित राजीव गान्धी इन्टरनेसनल स्टेडियममा साँझ ७:४५ बजेबाट सुरु हुनेछ। लगातार ६ खेल जितेर अपराजित देखिएको...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत मंगलबार दिल्लीमा भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध नेट रन रेटलाई मजबुत बनाउने सानदार जित दर्ता गरेको छ। दिल्लीको ढिलो...
लण्डन । च्याम्पियन्स लिगको फाइनलमा पुगेको कुनै इंग्लिस क्लब ओझेलमा पर्नु अनौठो लाग्न सक्छ। तर, यस वर्ष आर्सनलको हकमा लगभग यस्तै भएको छ। प्रिमियर लिग उपाधिको २२ वर्ष लामो पर्खाइ अन्त्य...
काठमाडौँ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरू पदमुक्त भएका छन्। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को...
काठमाडौँ । इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको हो...
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ । मध्यपूर्वमा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै चेन्नईले १० खेलबाट १० अंक जोडेको छ ।...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका ७:४५ बजे सुरु हुनेछ। अघिल्लो भेटमा चेन्नईले...
म्यानचेस्टर । इंग्ल्याण्डका २५ वर्षीय मिडफिल्डर फिल फोडेन म्यानचेस्टर सिटीसँग नयाँ चार वर्षे सम्झौता नवीकरण गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन्। उनको हालको सम्झौता आगामी समरमा सकिँदै थियो। तर, नयाँ सम्झौता...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको छ । नेपालले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमा १ सय...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह लगातार चर्चाको केन्द्रमा छन्। तर, यो चर्चा उनको घातक बलिङका लागि नभई विकेट लिन...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले...
पोर्टी । पोर्चुगाली शीर्ष डिभिजनको फुटबलमा जोसे मोरिन्होको प्रशिक्षणमा रहेको बेन्फिकाले यस सिजन एकै खेल पनि नहारी ‘इन्भिन्सिबल’ टोलीको सूचीमा नाम लेखाउने सम्भावना बलियो बनाएको छ। तर, निकै आश्चर्यजनक कुरा...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच वानखेडे स्टेडियममा प्रतिस्पर्धा भयो। सिजनकै खराब प्रदर्शन गरिरहेका दुई टोलीबिचको यो भिडन्तमा मुम्बईका रायन...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले उत्कृष्ट पुनरागमनको नमुना प्रस्तुत गरे ।...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार भएको रोमान्चक खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । २२९ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले ८ बल बाँकी...
काठमाडौँ । चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्। नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् । भिजनले व्यक्तिगत पुम्सेको १९...
महेन्द्रनगर । यहाँको महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बाह्रसिङ्गा व्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्रबहादुर बम र राम बोहराको जोडीले जितेको छ । पश्चिमपाटीद्वारा आयोजित प्रतियोगिताको ‘बी लेभल’तर्फको फाइनल खेलमा भोजराज भट्ट...
अनि बाँकी रहे एक। थोमस टुकलको पछिल्लो टोली घोषणाले इंग्लिस सेन्टर-फरवार्डहरूको वर्तमान खडेरीलाई छर्लङ्ग पारेको छ। २५ सदस्यीय टोलीमा ह्यारी केन मात्र एक विशुद्ध स्ट्राइकर हुन्। यो केही हदसम्म चोटका कारण पनि...
मिलान । इन्टर मिलानले पार्मामाथि २-० को सानदार जित निकाल्दै २१ औँ पटक इटालियन सिरी-ए को उपाधि (स्कुडेटो) जितेको छ। घरेलु मैदान सान सिरोमा भएको खेलमा मार्कस थुराम र हेन्रिख...
मुम्बई । आईपीएलमा सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच रोमान्चक भिडन्त हुँदैछ। यो खेल मुम्बईको घरेलु मैदान वानखेडेमा बेलुका ७:४५ बजे सुरु हुनेछ। यस सिजनमा यी दुई टोली पहिलो पटक...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका खेलहरूको टिकट मूल्यमा छुट दिने निर्णय गरेको छ। क्यानले भोलि हुने नेपाल...
लस एन्जलस । विश्वकप फुटबल सुरु हुन ४० दिनभन्दा कम समय बाँकी रहँदा टिकटको अचाक्ली मूल्यका कारण आयोजकहरूले दर्शक पाउन संघर्ष गरिरहेका छन्। फिफाले अघि सारेको डायनामिक प्राइसिङ (माग अनुसार मूल्य...
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्सको स्वामित्वमा फेरबदल भएको छ। भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तल र अदार पूनावालाले १.६५ बिलियन डलर (करिब १५ हजार ६६० करोड...
काठमाडौँ । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ। आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को फराकिलो स्कोरले पन्छाउँदै बागमतीले स्वर्ण पदकमाथि कब्जा...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज (सोमबार) भएको खेलमा रियल मड्रिडले एस्पान्योललाई पराजित गरेको छ । भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले एस्पान्योललाई २–० गोल अन्तरले हराएको हो । यो...
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा अग्रता टोटनह्यामले लिएको थियो । खेलको १२औँ मिनेटमा कोनोर गालाघरले गोल गर्दै...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । यो पन्जाबको लगातार दोस्रो हार हो । पन्जाबले दिएको १६४...
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै म्यानचेस्टर युनाइटेडले ३५ खेलबाट आफ्नो अंक ६४ पुर्याएको छ भने...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबादलाई (एसआरएच) ७ विकेटले पराजित गर्दै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको छ । राजीव गान्धी...