बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

गिरोनाविरुद्ध गेटाफेको २–१ को जित

काठमाडाैँ । ला लिगामा शनिबार भएको खेलमा गेटाफेले गिरेनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको पहिलो हाफ गोलरहित रह्यो भने दोस्रो हाफमा गेटाफेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्‍यो। गेटाफेका लागि मारियो मार्टिनले ७२ औँ मिनेटमा पहिलो...